काठमाडौं । संसारकै ठूलो कार बजार चीन हो । वार्षिक २ करोड १५ लाखभन्दा धेरै कार बिक्री हुने चीनमा विद्युतीय कार उत्पादन र खपत दुबै विश्वलाई चकित बनाउने किसिमको छ । चीनमा अहिले करिब ३ दर्जन स्टार्टअप ब्राण्ड कार उत्पादनमा केन्द्रित छन् । त्यसैले केही ब्राण्डले आफ्नो घाटा बढ्दै जाँदा बैंकरप्सी फाइल गरेका छन् भने […]
एजेन्सी । पछिल्लो समय चीनको सैन्य शक्तिलाई लिएर विश्वका शक्तिशाली मानिएका देशहरु पनि डराउन थालेका छन् । चीनले सैन्य क्षेत्रमा गरेको लगानीले विश्व आश्चर्य चकित रहेको छ ।
एजेन्सी, ४ जेठ । चीनले अप्रिल महिनाको लागि निराशाजनक आर्थिक तथ्यांक सार्वजनिक गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि चीन सरकारले जारी गरेको लकडाउनले परेको व्यापक क्षतिलाई जोड दिँदै अप्रिल महिनाको आर्थिक तथ्यांक सार्वजनिक गरेको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्रले खुद्रा बिक्री र कारखाना उत्पादनमा चकित पार्ने गरी गिरावट रिपोर्ट गरेको छ। जुन चिनियाँ अधिकारीहरुले अपेक्षाभन्दा […]
तालिबान समेत अफगानिस्तानमा आफूले द्रुत गतिमा पाएको विजय देखेर चकित हुनुपर्छ । अमेरिकाको समर्थनमा रहेको सरकारको पतन भएपछि काबुलको दैनिक जीवनमा मात्र असर परेको नभई एसिया महादेशभरि नै राजनीतिक कम्पन आएको छ ।
अफगान सरकारको पतनसँगै युरेसियाली हार्टल्यान्डमा युरो–आन्ध्र प्रभावको अन्तिम संस्कार गरिएको छ । अमेरिका र उसका साझेदारहरूले अफगानिस्तानमा भोगेको पराजयको परिणाममाथि विचार गर्दै गर्दा रुस, चीन र इरान जस्ता प्रमुख शक्तिले अफगानिस्तान समस्यालाई बृहत् युरेसियाली सहभागिता अनुकूल हुने गरी समाधान खोज्नेछन् ।&n...
पछिल्लो समयमा अमेरिका चीनबीचको सम्बन्धमा व्यापारयुद्धका कारण तनावको अवस्था सिर्जना भएको थियो । हुवावेले आपूmलाई विश्वकै ठूलो स्मार्टफोन कम्पनीको रूपमा उभ्याउने प्रयास गरिरहँदा अमेरिकाले उसको बाटोमा रोकावट पैदा गर्ने प्रयास गरिरहेको छ । यसैको प्रतिक्रियास्वरूप अमेरिकाको अनुरोधमा क्यानडाले मेङलाई पक्राउ गरेको थियो । हाल उनको प्रत्यर्पणका लागि क्यानडेली अदालतमा सुनुवाइ सुरु भएको छ । चीनले यसको विरोध गरेको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्त राज्य अमेरिकाबीच प्रविधि युद्ध जारी रहेको संकेत गरेको छ ।
क्यानडाले सन् २०१८ मा अमेरिकाको अनुरोधमा हुवावेका संस्थापककी छोरी एवं हुवावेकी मुख्य वित्तीय अधिकारी मेङ वेनझाउको गिरफ्तारीले बेइजिङलाई चकित पारेको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न नेपाल भ्रमणको चर्चा सेलाइसकेको छैन। चिनियाँ राष्ट्रप्रमुखका हैसियतमा २३ वर्षपछि भएको सीको नेपाल भ्रमण आफैँमा महत्वको विषय हो। चीन पछिल्लो समय विश्वकै शक्ति राष्ट्रको रूपमा उभिन थालिसकेको छ।
उसले आफ्नो देशको आन्तरिक विकास र अद्भूत क्षमताबाट सारा विश्वलाई चकित पार्दै आएको छ।...