एजेन्सी, ४ जेठ । चीनले अप्रिल महिनाको लागि निराशाजनक आर्थिक तथ्यांक सार्वजनिक गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि चीन सरकारले जारी गरेको लकडाउनले परेको व्यापक क्षतिलाई जोड दिँदै अप्रिल महिनाको आर्थिक तथ्यांक सार्वजनिक गरेको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्रले खुद्रा बिक्री र कारखाना उत्पादनमा चकित पार्ने गरी गिरावट रिपोर्ट गरेको छ। जुन चिनियाँ अधिकारीहरुले अपेक्षाभन्दा […]