काठमाडौं । संसारकै ठूलो कार बजार चीन हो । वार्षिक २ करोड १५ लाखभन्दा धेरै कार बिक्री हुने चीनमा विद्युतीय कार उत्पादन र खपत दुबै विश्वलाई चकित बनाउने किसिमको छ । चीनमा अहिले करिब ३ दर्जन स्टार्टअप ब्राण्ड कार उत्पादनमा केन्द्रित छन् । त्यसैले केही ब्राण्डले आफ्नो घाटा बढ्दै जाँदा बैंकरप्सी फाइल गरेका छन् भने […]