भत्किएको वाल बन्यो,पर्वतका महिला कैदीलाई अरू जिल्ला पठाउनु नपर्ने

पर्वत :  जिल्लाका महिला कैदीबन्दीलाई कैदमा राख्नको लागि अन्य जिल्लामा पठाउनुपर्ने समस्याको समाधान हुने भएको छ।गत वर्षको साउन महिनामा जिल्ला कारागार पर्वतको महिला बन्दी गृहको भित्ता भत्किएपछि त्यहाँ रहेका सात जना महिला कैदी बन्दी म्याग्दी र बागलुङ स्थानान्तरण गरिएको थियो।त्यसपछिको समयमा अदालतले फैसला सुनाएपछि जेल सजाय भुक्तानका लागि अदालतकै सम्पर्कमा अन्य जिल्लामा पठाउने गरिएको थियो।कारागारकी प्रमुख शिला श्रेष्ठका अनुसार बन्दी गृह भत्किएपछि सरकारले पठाएको २० लाख रुपैयाँबाट भत्किएतर्फको भित्त

सम्बन्धित सामग्री

चौंथो जिल्ला स्तरीय डोरी तान प्रतियोगिताको महिला र पुरुषको उपाधि विजयनगरलाई

चौंथो जिल्ला स्तरीय महिला र पुरुष डोरी तान प्रतियोगिताको उपाधि विजयनगर गाउँपालिकाले जितेको छ।

चौंथो जिल्ला स्तरीय डोरी तान प्रतियोगिताको महिला र पुरुषको उपाधि विजयनगरलाई

चौंथो जिल्ला स्तरीय महिला र पुरुष डोरी तान प्रतियोगिताको उपाधि विजयनगर गाउँपालिकाले जितेको छ।

कांग्रेसको महिला संघको विवाद के हो ?

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद बढेको छ । केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले एकलौटी निर्णय गरेर जिल्ला अध्यक्ष हटाएको भन्दै अर्को पक्षले विरोध गरेको हो । हालै अध्यक्ष राउतले सोलुखुम्बु, बारा, पर्सा, सिरहा, ताप्लेजुङ, इलाम, महोत्तरी, रौतहट, कास्की, झापा, हुम्ला र नवलपुर जिल्ला […]

नवलपरासी महिला संघमा विवाद

नवलपरासी । केन्द्रले अध्यक्ष मनोनित गरेर पठाएपछि नवलपरासी महिला संघमा विवाद भएको छ । महिला संघ केन्द्रीय समितिले अध्यक्षमा तारा भण्डारीलाई मनोनित गरेर पठाएपछि असन्तुष्ट पक्षले छुट्टै समिति गठन गरेको हो । महिला संघकी जिल्ला अध्यक्ष कमला तिवारी केन्द्रीय सदस्य भएसँगै जिल्ला नेतृत्व रिक्त थियो । जिल्ला समिति लामो समयदेखि नेतृत्वविहीन भएको भन्दै केन्द्रले भण्डारीलाई […]

नारी दिवसमा महिला कैदीबन्दीलाई टेलिभिजन

डुम्रे – एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला कैदीबन्दीका लागि टेलिभिजन प्रदान गरिएको छ। जिल्ला कारागार तनहुँमा रहेका महिला कैदीबन्दीलाई समसामयिक गतिविधि हेर्न र बुझ्न सहज बनाउने उद्देश्यले व्यास नगरपालिकाले टेलिभिजन प्रदान गरेको हो। महिला कैदीबन्दी रहेको ब्लकमा टेलिभिजन नभएको र उनीहरूलाई समसामयिक गतिविधि जान्ने अधिकार प्राप्त भएको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख […]

ताप्लेजुङमा पहिलो पटक महिला सीडीओ

ताप्लेजुङ - ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउनु हुनेभएको छ । अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने हुनुभएकाे हाे ।  प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएकाे हाे । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चाेकमा सरुवा हुनुभएको छ । चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि  भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।

महिला सहभागिताको सुनिश्चितता

जिल्ला परिषद् तथा जिल्ला विकास समितिमा समेत महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरेसँगै २०५४ को स्थानीय निकायको निर्वाचनमा महिला जनप्रतिनिधिहरूको संख्या ४४ हजार १ सय २० पुग्यो। त्यसअघि २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा महिला सहभागिता रहे पनि प्...

११ जिल्ला रहेको गण्डकीका ३ स्थानीय तह प्रमुखमा महिला

पर्वत : ११ जिल्ला रहेको गण्डकी प्रदेशमा कुल ८५ ओटा स्थानीय तहहरू रहेका छन्।२०७४ सालको स्थानीय तहमा दलहरू एक्ला एक्लै लडेका कारण हरेक स्थानीय तहको उपप्रमुख/उपाध्यक्ष पदमा महिला उम्मेदवार उठाइएका थिए। यस पटक पाँच दलीय गठबन्धनका कारण उपप्रमुख/उपाध्यक्ष पदमा महिला उम्मेदवार कम रहेका थिए।०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट गण्डकीमा छ जना महिलाहरू स्थानीय तहको प्रमुख बनेका थिए।महिला सहभागिता र जागरणको बढ्दै गएको बेलामा यस पटक भने त्यो सङ्ख्या झनै घटेर तीनमा सीमित भएको छ। यस पटक पर्वतको मोदी गाउँपा

भक्तपुरमा महिला सङ्घ (समाजवादी) को जिल्ला कमिटी गठन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) भक्तपुरको प्रथम जिल्ला भेलाले रीतु चित्रकारका अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीका उपाध्यक्षमा शोभा श्रेष्ठ, कल्पना दाहाल, सचिवमा मञ्जु आचार्य, उपसचिवमा ज्योति लामिछाने चयन भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिए। भेलाले जिल्लाका चारवटै भक्तपुर, मध्यपुर, […]

उत्कृष्ट छ महिला प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्ने छ जना महिला प्रहरीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीहरुलाई पुरस्कृत गरिएको हो । आफ्नो कार्यक्षेत्रमा सुम्पीएको जिम्मेवारी ईमान्दार र अनुशासित रुपमा काम गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी […] The post उत्कृष्ट छ महिला प्रहरी पुरस्कृत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.