बाढी र डुवानमा ४ जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुरमा बाढी र डुबानका कारण ४ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका-५ मा जमेको पानीमा नुहाउने क्रममा ३ जना किशोरीको मृत्यु भएको छ । उनीहरुको सोमबार बिहान मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

बाढीपहिराेमा परी चार दिनमा २ सय ४ जनाको मृत्यु, बढी क्षति कहाँ ? (सूची)

देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुबानमा परी अहिलेसम्म २ सय ४ जनाको मृत्यु भएको छ ।

बिहान १० बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १. अछाममा बाढीपहिरोमा परि ४ जनाको मृत्यु, १२ जना बेपत्ता लगातारको वर्षापछि आएको बाढी पहिरोले अछाममा […]

डोटीमा पहिरो, बाढी र खोलाले बगाउँदा सात जनाको ज्यान गयो

काठमाडौः डोटीमा पहिरोमा पुरिदा ७ जनाको मृत्यु  भएको छ। आइतवारदेखि आएको बाढी र पहिरोमा परेर ७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जानकारी गराएको छ। जोरायल गाउँपालिका ३ बस्ने ६० वर्षीय जोगी सार्कीको घर पुरिदाँ उनको मृत्यु भएको हो। त्यस्तै जोरायल गाउँपालिका ४ शेरबहादुर विकको घर पुरिदा उनी सहित ४ जनाको मृत्यु…

रौतहटमा बाढी तथा डुबानबाट ४ जनाको मृत्यु, २८० परिवार विस्थापित

केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ ।जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । सोही दिन माधवनारायण नगरपालिका–८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।त्यसैगरी १६ गते बकैया

चार दिनमा बाढी–पहिरोमा परी १४ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो चार दिनमा१४ जना बेपत्ता भएको नेपाल प्रहरीले बताएको छ। बाढी–पहिरोमा परी सिन्धुपाल्चोकमा७ जना र जाजरकोटमा७ जना गरी१४ जना बेपत्ता भएका छन्। बेपत्ता भएकामध्ये१० जना पुरुष र ४ जना महिला छन्। वेपत्ताको खोजीकार्य जारी छ। बाढी र पहिरोमा परी सो अवधिमा ४ जनाको मृत्यु भएको छ।

बाढी–पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्दार

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि असार २ गते दिउँसोसम्म४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा६६ जना, कास्की, पाल्पा र स्याङजामा एक–एक जना गरी जम्मा६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढी,पहिरो र डुबानमा परी पाल्पा,कास्की,सिन्धुपाल्चोक र डोटीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढी पहिरोले १२ जिल्लामा प्रभाव : ४ जनाको मृत्यु, १० बेपत्ता

पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका १२ जिल्लामा बाढी तथा पहिरोको प्रभाव परेको छ ।  गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले दिएको जानकारी अनुसार हालसम्म ४ जिल्लामा १/१ गरी कूल ४ जनाको मृत्यु भएको छ । बाजुरा, सिन्धुपाल्चोक, पाल्पा र डोटीमा १/१ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । बाढी पहिरोमा ७ जना घाइते तथा ७७ वटा घर पूर्णरूपमा तथा २६ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।   ‘अहिले देशका विभिन्न स्थानबाट क्षतिको तथ्यांक आई नै रहेको छ, पछि फरक पनि पर्न सक्छ,’ ग...

लमजुङको दोर्दीखोलामा अचानक बाढी, ४ जनाको मृत्यु

लमजुङ । लमजुङको दोर्दीखोलामा आज दिउँसो अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं बेपत्ता भएका छन् । बगाएकामध्ये दुई जनाको शव दोर्दी गाउँपालिकाको शेरापुलनजिक र अर्का दुईजनाको ...