पर्यटन क्षेत्रका मजदूरका लागि टानद्वारा ‘फुड बैँक’ स्थापना

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले पर्यटन क्षेत्रका मजदूरलाई लक्षित गरेर ‘फुड बैँक’ स्थापना गरेको छ । निषेधाज्ञा जारी भएपछि समस्यामा

सम्बन्धित सामग्री

टेवानद्धारा स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार अक्षयकोष स्थापना

काठमाडौँ– ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)ले स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार अक्षयकोष स्थापना गरेको छ । नारी दिवसका अवसरमा टेवानले स्वर्गीय पर्यटन व्यवसायी हुतराज श्रेष्ठको नाममा साढे पाँच लाख रुपैयाँको पर्यटन पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको हो । टेवानकी संस्थापक सदस्य तुमला श्रेष्ठले दिवंगत आफ्ना श्रीमान् हुतराज श्रेष्ठको […]

मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । भोजपुर टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत …

पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने

काठमाडौँ – सरकारले पर्यटन र रैथाने विश्वविद्यालय स्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विद्येयक तर्जुमा समितिसमेत गठन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा सात सदस्यीय पर्यटन […]

नगरले स्थापना गरेको पर्यटन सूचना केन्द्र प्रभावहिन

खोटाङ – खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र्याउनका लागि हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र प्रभावहीन बनेको छ। दर्शन एवं भ्रमणकाक्रममा हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलमा पुग्ने वातावरण निर्माणका लागि हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र बिचैमा अलपत्र परेको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले […]

उद्योग वाणिज्य महासंघको पहलमा पर्यटन सूचना केन्द्र स्थापना

पूर्वको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ समितिको पहलमा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले उद्घाटन गरे । प्रदेश–१ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका राउतले महासंघमा स्थापित सूचना केन्द्रको बोर्ड र कार्यकक्षको उद्घाटन गरेका हुन् […]

मधेश सरकारले ३ ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने

१६ साउन, जनकपुरधाम । मधेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको   वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने जनाएको थियो । बैठकले वीरगञ्जजमा उद्योग […]

सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए ।  पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उन

गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना

कञ्चनपुर : नेपाल प्रवेशद्वार कञ्चनपुरको गड्डाचौकीकमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ। पश्चिमी नाका भीमदत्त नगरपालिका-११ गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको हो।सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा पर्यटन सहायता कक्ष एवं ट्राफिक पोष्ट स्थापना गरेको छ। प्रदेश पर्यटन विकास कार्यान्वयन एकाइको सहयोग, अस्थायी ट्राफिक प्रहरीपोष्ट गड्डाचौकीको समन्वय एवं होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।उद्योग पर्यटन वन तथ

सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय स्थापना

नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सोमबार बोर्डको प्रदेश कार्यालय उद्घाटन गरे। पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि...