नगरले स्थापना गरेको पर्यटन सूचना केन्द्र प्रभावहिन

खोटाङ – खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र्याउनका लागि हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र प्रभावहीन बनेको छ। दर्शन एवं भ्रमणकाक्रममा हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलमा पुग्ने वातावरण निर्माणका लागि हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र बिचैमा अलपत्र परेको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले […]

सम्बन्धित सामग्री

एबीसी प्रवेशद्वार वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र

वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

अन्नपूर्ण आधार शिविर प्रवेशद्वारमा एकीकृत पर्यटन सूचना केन्द्र

कास्की, २५ फागुन । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी) प्रवेशद्वार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।अन्नपूर्ण–८ स्थित वीरेठाँटीमा स्थापना गरिएको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रुपमा रहेको छ । पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रको बारेमा पूर्वजानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्देश्य केन्द्रको छ । […]

मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । भोजपुर टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत …

पाथीभरामा पर्यटन सूचना केन्द्र

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो । फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना गर्दा पर्यटकलाई सहज हुने पाथीभरा क्षेत्र विकास […]

उद्योग वाणिज्य महासंघको पहलमा पर्यटन सूचना केन्द्र स्थापना

पूर्वको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ समितिको पहलमा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले उद्घाटन गरे । प्रदेश–१ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका राउतले महासंघमा स्थापित सूचना केन्द्रको बोर्ड र कार्यकक्षको उद्घाटन गरेका हुन् […]

विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना – देशसञ्चार

मोरङ – पर्यटन प्रवर्द्धन र प्रदेश–१ घुम्न आउने पर्यटकलाई जानकारी दिने उद्देश्यसहित विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ। नेपाल उद्योग वाणिज्य

प्रदेश १ मा पर्यटन सूचना केन्द्र

प्रदेश १ मा आउने पर्यटकहरूलाई पर्यटकीय स्थलबारे सूचना तथा जानकारी प्रदान गर्न विराटनगरमा मंगलबार ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा संघीय र प्रदेश सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले विराटनगरको बरगाछीस्थित कार्यालयमा उक्त सूचना केन्द्र स्थापना गरेको हो ।

विराटनगरमा पर्यटन सूचना केन्द्र

११ असाेज, विराटनगर । प्रदेश १ का पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । प्रदेश १ का प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई प्रमुख गन्तव्यबारे जानकारी दिने, होटल र यातायात लगायतका सेवा प्रदायक निकायको सूचना दिने उद्देश्यले सूचना केन्द्र स्थापना भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश […]

बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै

काठमाडौँ,२१ असार । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो । देश विदेशबाट बन्दीपुर घुम्न आउने पर्यटकलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापनासमेत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । होमस्टे र होटलको एकीकृत जानकारी […]

ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना

काठमाडौं : काठमाडौंको पर्यटकीय स्थल ठमेल बजारमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा काठमाडौंको ठमेल बजारमा सो सूचना केन्द्र स्थापना गरिएको हो। पर्यटकको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सो सेवा केन्द्रम...