कांग्रेस सिन्धुपाल्चोककाे सभापतिका लागि दोस्रो चरणको मतदान हुने, लामा बाहिरिए
अब सबैभन्दा धेरै मत ल्याउने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५, वंशलाल तामाङले ६ सय २९ र प्रेमध्वज लामाले ४ सय ९३ मत पाए ।
काठमाडौं, फागुन २७ । नेपाली कांग्रेस धनुषाको सभापति चयनका लागी दोस्रो चरणको मतदान जारी रहेको । जनकपुरधामस्थित तिरहुतिया गाछीमा विहान साढे १० बजेबाट सुरु भएको मतदान जारी रहेको हो । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभापतिका लागि दोस्रो चरणमा सन्तोष यादव र योगेन्द्र पजियारबीच प्रतिस्पर्धा हुंदैछ। यादव संस्थापन र पजियार बिमलेन्द्र निधी समूहका उम्मेदवार […]
नेपालगञ्ज– नेपाली कांग्रेस, बाँकेको सभापतिका लागि पुनः मतदान हुने भएको छ। सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार मतदान हुने भएको हो। जिल्ला निर्वाचन परिचालन समिति, बाँकेका अनुसार बिहीबार खसेको एक हजार ४५ मतमध्ये नारायणप्रसाद गौडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र […]
नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ । जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो । आइतबार सम्पन्न निर्वाचनको आज गरिएको मतगणनामा सभापतिका प्रत्यासी प्रकाश बमले एक हजार १६९, नारायण भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुने बताइएको छ । सभापतिका लागि पूर्वउपसभापति भट्ट, निवर्तमान उपसभापति बम र कले
काठमाडौं- नेपाली कांग्रेसको नयाँ सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभा गृहमा केही समयअघि मात्र मतदान सुरु भएको हो। वर्तमान सभापति शेरबहादुर देउबा र डा. शेखर कोइराला सभापतिको होडमा छन्। पहिलो चरणको मतदानमा खसेको मतमध्ये कुनैपनि उमेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा पुगेको हो। देउबा र कोइराला पहिलो चरणमा […]
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेबाट सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले तयारी पूरा गरेर मतदान सुरु गर्न साढे ३ बजेको समय...
नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक प्रचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो । मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ ।सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान […]
काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका चार उम्मेदवारले मतदान गरेका छन् । नयाँ कार्यसमिति चयनका लागि जारी मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा.शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका हुन् । सभापतिका अर्का उम्मेदवार कल्याण गुरूङले भने मतदान गरेका छैनन् । सहमतिमा नेतृत्व चुन्न प्रयत्न सफल नभएपछि सभापतिका आकांक्षीबीच प्रतिस्पर्धा चलिरहेको हो । […]
मोरङमा काँग्रेस सभापतिका लागि पुन मतदान हुने भएको छ ।
हिजो भएको मतदानमा उमेदवारहरूले कांग्रेसको विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन मतदान हुन लागेको हो ।
१४ औँ महाधिवेशन अन्तरगत मोरङमा नेतृत्व चयनका लागि सोमवार मतदान भएको थियो ।
३५५२ मतदाता रहेकोमा ३४१४ मत खसेको थियो । सभापति पदका लागि ३३६० मत खसेको थियो ।
जसमा संस्थापन समूहका दिलीप गच्छदारले ११६६ मत प्राप्त गरेका थिए भने संस्थापन इतर समूहका डिग बहादुर लिम्बुले १५४४ मत प्राप्त गरेका थिए ।
नेता कृष्ण प्रसाद सिटौला समूहका यदु विष्टले ५६...
नेपाली कांग्रेस मोरङको सभापतिका लागि पुनः मतदान हुने भएको छ। आइतबार सम्पन्न निर्वाचनमा तीन प्रतिस्पर्धीमध्ये कसैको पनि बहुमत नआएपछि सभापति पदमा पुनः मतदान हुने भएको हो। कांग्रेस पार्टीको बिधानअनुसार निर्वाचित...
मोरङमा कांग्रेस सभापतिका लागि पुनः मतदान हुने भएको छ ।
आइतवार भएको मतदानमा जिल्ला सभापतिका उम्मेदवारले कांग्रेसको विधानअनुसार ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।
१४औं महाधिवेशन अन्तर्गत मोरङमा नेतृत्व चयनका लागि सोमवार मतदान भएको थियो । ३ हजार ५५२ मतदाता रहेकोमा ३ हजार ४१४ मत खसेको थियो ।
सभापति पदका लागि ३ हजार ३६० मत खसेको थियो । जसमा संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६ मत प्राप्त गरेका थिए भने संस्थापनइतर समूहका डिगबहादुर लिम्बुले १ हजार ५४४ मत प्राप्त गरेका थिए । नेता क...