भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झर्‍यो

काठमाडौँ – भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । भारतको स्वास्थ्य मन्त्रालयको आधिकारिक साइटमा पछिल्लो विवरणअनुसार सकृय संंक्रमितको संख्या ९९ हजार ७६३ रहेको छ । त्यहाँ निको हुनेको दर ९८. ३५ प्रतिशत छ भने मृत्युदर १.३६ प्रतिशत रहेको छ । ओल्डोमिटरका अनुसार भारतमा पछिल्लो पटक थप ८ हजार ५४८ जना कोरोनमुक्त भएका […]

सम्बन्धित सामग्री

भारतमा कोरोना भाइरस संक्रमितका संख्या बढ्दै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन्। शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ। हाल भारतमा […]

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ लाख १५ हजार ८ सय ७७ को मृत्यु भएको छ। तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। तीमध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख ९३ हजार ४ सय ९४ रहेको समाचारमा जनाइए

भारतमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल

काठमाडौँ – भारतमा थप ७ हजार ११९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ७२३ जना निको भएका छन् भने ५५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा भारतमा मृत्यु हुनेको संख्या ५ लाख १४ हजार १०९ पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४ करोड २९ लाख ३८ हजार […]

भारतमा घट्न थाल्यो कोरोना सङ्क्रमितको संख्या

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या घट्न थालेको छ । त्यहाँ ४४ दिनपछि दैनिक सङ्क्रमितको संख्या ३० हजारमुनि झरेको छ । भारतमा दैनिक सङ्क्रमितको संख्या निरन्तर घट्न थालेपछि कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टसँगै सुरु भएको तेस्रो लहर साम्य हुने दिशातर्फ लागेको देखिन्छ । भारतमा जनवरी २१ गते तेस्रो लहर उत्कर्षमा पुग्दा […]

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ। पछिल्लो २४ घण्टामा भारतमा […]

भारतमा संक्रमितको संख्या ओरालो लाग्ने क्रम जारी

भारतमा आज कोरोना संक्रमितको संख्या ओरालो लाग्ने क्रम जारी छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ५५ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हिजो पुष्टि भएका संक्रमितको संख्याभन्दा ५० हजार १९० ले कम हो। भारतमा कोरोनाको दैनिक संक्रमणदर १५.५२ प्रतिशत रहेको छ। हिजो भारतमा ३ लाख ६ हजार ६४…

भारतमा ओमिक्रोनद्वारा संक्रमितको संख्या २३

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनद्वारा संक्रमित हुने संख्या सोमबार बढेर २३ पुगेको छ । यसअघि आइतबार यो संख्यामा पाँच गुणा वृद्धि देखिएको थियो । शनिबारसम्म भारतमा ओमिक्रोनका संक्रमितको संख्या चार मात्रै थियो । तर जयपुरमा एकै परिवार ९ सदस्य र मुम्बईमा सात जना र दिल्लीमा एक व्यक्तिमा यो भेरियन्ट पुष्टि भएको थियो । यस्तै सोमबार महाराष्ट्रमा दक्षिण अफ्रिकाबाट फर्किएका ३७ वर्षीय व्यक्ति र अमेरिकाबाट फर्किएकी ३६ वर्षीया उनकी साथी ओमिक्रोनद्वारा संक्रमित भएको पुष्टि भएको छ ।त्यसपछि

भारतमा संक्रमितको संख्या फेरि बढ्दै

भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । मंगलबार ४२ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ८५७ जना निको भएका छन् । यही अवधिमा थप ३ हजार ९९८ जनाले ज्यान गुमाएका छन् ।यद्यपि, यो संख्या महाराष्ट्रले यसअघि ज्यान गुमाएकाहरुको संख्या थप गरेपछि बढी देखिएको थियो । त्यहाँ पछिल्लो दिन १४७ जनाको मृत्यु भएको थियो भने ३ हजार ५०९ जनाको पुरानो मृत्युको संख्या थप गरिएको थियो । यसअघि ९ जुनमा पनि बिहानमा पनि पुरानो मृत्युको आँकडा थप गरिएको थियो । सो दिन एकै दिन ६ हजार १३९ जनाको मृत्युको संख्

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ४५५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ। भारतमा पहिलो मृत्यु १० मार्च, २०२० मा कर्नाटकको कलबुर्गीमा भएको थियो । भारतमा पछिल्लो २२ दिनमा मात्रै ८५ हजार भन्दा बढीको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या घट्दै, एकैदिन मृत्यु हुनेको संख्या भने हालसम्मकै धेरै

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ३२९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। एएनआइका अनुसार भारतमा संक्रमणका कारण एकैदिन मृत्यु पुष्टि भएको यो संख्या हाल सम्मकै धेरै हो। हाल भारतमा दैनिक संक्रमण पुष्टि हुनेको संख्या घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ५३३ जनामा संक्रमण…