काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या घट्न थालेको छ । त्यहाँ ४४ दिनपछि दैनिक सङ्क्रमितको संख्या ३० हजारमुनि झरेको छ । भारतमा दैनिक सङ्क्रमितको संख्या निरन्तर घट्न थालेपछि कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टसँगै सुरु भएको तेस्रो लहर साम्य हुने दिशातर्फ लागेको देखिन्छ । भारतमा जनवरी २१ गते तेस्रो लहर उत्कर्षमा पुग्दा […]