काठमाडौँ। काठमाडौं महानगरपछि कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ। नगरपालिकाले बिहीबार वडा नम्बर १०मा रहेको मापदण्ड विपरीत निर्माण भएको पर्खाल नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा भत्काएको हो । पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको नगरपालिकाका मेयर राजकुमार नकर्मीले बताए । उनका अनुसार कम्पाउन्ड बनाउनका […]