जाडोयाममा चिसोबाट बच्न बाक्लो लुगा लगाउनु एक उपाय हो । अझ बालबालिकालाई चिसोले झनै छिटो भेट्ने भएकाले शरीर न्यानो राख्न धेरै बाक्लो लुगा लगाइदिने गरेको देखिन्छ । बच्चाको पूरै शरीर ढाक्ने गरी ज्याकेट, स्वीटर, मोजा, पञ्जा, हाइनेक, टोपी, मफलरलगायत लगाइदिने चलन त छ नै, त्यसमाथि पनि अरु लुगा लगाइदिएको पाइन्छ । यसरी तह-तह गरेर लुगा […]
एसएस फाउन्डेसनले ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरूलाई न्यानो लुगा वितरण गरेको छ।
बढ्दो जाडोबाट असहायहरूलाई जोगाउने योजनासहित फाउन्डेसनले बुधबार न्यानो लुगा बाँडेको हो। कालिमाटीस्थित डिभाइन पार्टी प्यालेसमा पालिजा: स्वाँ नेवाः...
काठमाडौंस्थित एसएस फाउन्डेसनले ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरूलाई न्यानो लुगा वितरण गरेको छ।
बढ्दो जाडोबाट असहायहरूलाई जोगाउने योजनासहित फाउन्डेसनले बुधबार न्यानो लुगा बाँडेको हो। कालिमाटीस्थित डिभाइन पार्टी प्यालेसमा पालिजाः स्वाँ...
काठमाडौं । ऊन अर्थात् उलनको लुगाले जाडोमा न्यानो प्रदान गर्छ । लगाउन राम्रो भए पनि धुन भने धेरैलाई सकसपूर्ण लाग्छ । ऊलनको लुगा धुँदा रंग खुइलिन्छ, बिग्रिन्छ र न्यानोपन पनि जान्छ भन्ने चिन्ता हुन्छ । यही कारणले धेरैले उलनको लुगा लामो समयसम्म धुन रुचाउँदैनन् । लामो समयमा धुँदा मैला पूरै ननिस्किने, धुन गाह्रो हुने, लामो […]
काठमाडौं । समृद्धि घिमिरे कक्षा चार पढ्दादेखि नै अन्य साथीको तुलनामा अलि मोटी थिइन् । कक्षा १० सम्ममा त उनले आफ्नो साइजका लुगा, त्यसमा पनि खासगरी ब्रा त पाउन नै छाडिन् । उनी लुगा जसोतसो जोहो गर्थिन् तर ब्रा भने मिल्दै नमिल्ने हुन्थ्यो । ढाडको साइज पाए कपको साइज नपाउने समस्या धेरै भोगिन् उनले । […]
बैतडी : जिल्लाको पुर्चौडी र दशरथचन्द नगरपालिकाका बालबालिका न्यानो लुगा वितरण गरिएको छ।जिल्लाको पुर्चौडी नगरपालिका ७ स्थित गलिनाथ माविमा अध्यानरत आमा बुवा गुमाएका टुहुरा तथा विपन्न बालबालिकाहरुलाई न्यानो लुगा र स्वीटर वितरण गरिएको हो। चिसो बढेसँगै त्यसबाट बच्नका लागि टुहुरा तथा विपन्न बालबालिकाहरुलाई न्यानो लुगा र स्वीटर वितरण गरिएको विद्यालयका प्रद्यानाध्यापक दिनेश नगारीले जानकारी दिए।विद्यालयका पूर्व विद्यार्थी तथा युवा व्यवसायी डम्बर बहादुर ऐर (बिपीन) को सहयोगमा प्राप्त
समृद्धि फाइनान्सले बनेपामा न्यानो लुगा वितरण गरेको छ। फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपा वडा ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको हो।...
समृद्धि फाइनान्सले बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आज न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रम अन्तरगत २६ जना विद्यार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालयका प्रधानाध्यापक निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको […]
कुवेत – कुवेतमा बल्कोनीमा लुगा सुकाउनेलाई १०० देखि ५०० दिनार जरिमाना गरिने भएको छ । यहाँको नगरपालिका काउन्सिलले सार्वजनिक गरेको सरसफाइ र फोहोर ढुवानी सम्बन्धी कानुनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। जसमा सडकबाट देखिने गरी बल्कोनीमा लुगा, गलैँचा झुन्ड्याएर राख्नेलाई जरिवानाको व्यवस्था गरिएको छ। मस्यौदा ऐनको दफा चारले गलैँचा र फर्निचर सफा गर्न वा सडक […]