काठमाडौं । ऊन अर्थात् उलनको लुगाले जाडोमा न्यानो प्रदान गर्छ । लगाउन राम्रो भए पनि धुन भने धेरैलाई सकसपूर्ण लाग्छ । ऊलनको लुगा धुँदा रंग खुइलिन्छ, बिग्रिन्छ र न्यानोपन पनि जान्छ भन्ने चिन्ता हुन्छ । यही कारणले धेरैले उलनको लुगा लामो समयसम्म धुन रुचाउँदैनन् । लामो समयमा धुँदा मैला पूरै ननिस्किने, धुन गाह्रो हुने, लामो […]