कुवेत – कुवेतमा बल्कोनीमा लुगा सुकाउनेलाई १०० देखि ५०० दिनार जरिमाना गरिने भएको छ । यहाँको नगरपालिका काउन्सिलले सार्वजनिक गरेको सरसफाइ र फोहोर ढुवानी सम्बन्धी कानुनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। जसमा सडकबाट देखिने गरी बल्कोनीमा लुगा, गलैँचा झुन्ड्याएर राख्नेलाई जरिवानाको व्यवस्था गरिएको छ। मस्यौदा ऐनको दफा चारले गलैँचा र फर्निचर सफा गर्न वा सडक […]