जाडोयाममा चिसोबाट बच्न बाक्लो लुगा लगाउनु एक उपाय हो । अझ बालबालिकालाई चिसोले झनै छिटो भेट्ने भएकाले शरीर न्यानो राख्न धेरै बाक्लो लुगा लगाइदिने गरेको देखिन्छ । बच्चाको पूरै शरीर ढाक्ने गरी ज्याकेट, स्वीटर, मोजा, पञ्जा, हाइनेक, टोपी, मफलरलगायत लगाइदिने चलन त छ नै, त्यसमाथि पनि अरु लुगा लगाइदिएको पाइन्छ । यसरी तह-तह गरेर लुगा […]