पहिरो पीडितहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिको माग

काठमाडौँ– सांसदहरुले पहिरो पीडितहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद मनबहादुर गुरुङले केही दिनअघि परेको अविरल वर्षाका कारण पोखरा वडा २६ स्थित रिट्ठेपानी डाडाँको पश्चिम दक्षिणतर्फबाट पहिराले स्थानीयवासी नरबहादुर, अनिता र दिलबहादु भण्डारीको घर उच्च जोखिममा परेको, घरसँगै जोडिएको धनसार भत्किएको, दुई गाईको बाच्छीको मृत्यु भएको […]

सम्बन्धित सामग्री

घाइते तथा अपाङ्ग भएका व्यक्तिको उचित व्यवस्थापन गर्न माग

काठमाडौँ– जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। उनीहरुले जनयुद्धका घाइते, अपाङ्ग तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारसँग अपिल गरेका हुन्। नेतालाई जङ्गलदेखि महलसम्म पुर्यागउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर […]

चीन र अमेरिकाबीचको मतभेदको उचित व्यवस्थापन गर्नुपर्छः चिनियाँ रक्षामन्त्री

सिङ्गापुर – चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको उचित व्यवस्थापन गर्नुपर्ने र आपसमा मिलाउने सही बाटो खोज्नुपर्ने बताएका छन्। चीन–अमेरिका २० औँ ‘साङ्ग्रिला डायलग’ मा सम्बोधन गर्दै लीले भने, ‘यो सम्बन्ध विश्वव्यापी रणनीतिक स्थिरतामा निर्भर गर्दछ र यो विश्वव्यापी ध्यानको केन्द्रबिन्दु हो।’ उनले दुवै देशलाई विश्व समुदायको अपेक्षाअनुसार […]

बाढी प्रभावितको उचित व्यवस्थापन हुन नसक्दा अव्यवस्थित बसोवास बढ्दो

कञ्चनपुर – स्थानीय सरकारले बाढी र डुबान प्रभावित घरपरिवारको उचित व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिमका अधिकांश नदी किनारमा अव्यवस्थित बसोवास बढ्न थालेको छ। कमैयामुक्त घोषणा गरेको धेरै भइसक्यो। तर सुदूरपश्चिमका कतिपय स्थानमा मुक्त कमैयाहरु अझै पनि नदी किनारमा बस्न बाध्य छन्। जमिनको टुक्रा छैन। नदी किनारमा बाँसका छेस्का जोडेर जेनतेन बनाएको छाप्रो पनि हरेक वर्ष आउने […]

फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध

काठमाडौँ,२१ पुष । सर्लाहीको लालबन्दी नगरपालिकाभित्र उत्पादन भएको फोहर उचित व्यवस्थापन नगर्दा जताततै दुर्गन्ध फैलिएको छ । स्थानीय सरकार स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय सरकारले फोहर व्यवस्थापन गर्न डम्पिङ नभई ल्याण्डफिल साइट बनाउनुपर्ने भए पनि नगरपालिकाले कालीन्जोर खोला किनारमा लगेर फोहर थुपारी आगो लगाउँदा स्थानीयलाई असर गरेको सुनिलकुमार साहले बताए । ग्रिन एण्ड क्लिन सिटी […]

लालबन्दीमा फोहरको उचित व्यवस्थापन नहुँदा फैलियाे दुर्गन्ध

सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिकाभित्र उत्पादन भएको फोहर उचित व्यवस्थापन नगर्दा जताततै दुर्गन्ध फैलिएको छ। स्थानीय सरकार स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय सरकारले फोहर व्यवस्थापन गर्न डम्पिङ नभई ल्याण्डफिल साइट बनाउनुपर्ने भए पनि नगरपालिकाले कालीन्जोर खोला किनारमा लगेर फोहर थुपारी आगो लगाउँदा स्थानीयलाई असर गरेको सुनिलकुमार साहले बताए। ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीले बजारमा […]

बुटवलमा अटो रिक्साको उचित व्यवस्थापन हुन सकेन

बुटवलको व्यस्त बजारमा ई–रिक्सा (अटो रिक्सा) को उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा समस्या भएको छ । ई–रिक्साको व्यवस्थापन गर्न नसक्दा मुख्य सडक तथा राजमार्गमा चल्ने ठूला सवारी साधनलाई समेत सकस भएको छ । त्यस्तै पैदल यात्रीले समेत समस्या भोग्नु परेको छ । यसअघि ट्राफिक प्रहरीले बजारका सहायक सडकमा मात्र अटो रिक्सा चल्न दिने गरेको थियो । तर बुटवलको चौराहा–गोलपार्क सडक विस्तारको काम ढिलाई हुँदा अटो रिक्सा चालकले ट्राफिक नियम पालना गर्न छोडेका छन् । ई–रिक्सावालाले मनपरी सड

रोहिंग्याको उचित व्यवस्थापन गर्न चीनसँग बंगलादेशको आग्रह

एजेन्सी । बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न चीनसँग गुहार मागेको छ । बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग आग्रह गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बीचको भेटमा प्रधानमन्त्री वाजेदले उक्त आग्रह गर्नुभएको हो । भ्रमणका क्रममा दक्षिण […]

‘बाढी पीडितका लागि केन्द्रीय सरकारले उचित व्यवस्थापन गर्छ’

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन् । बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोसी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हुन् । उनले बाढीका कारण हजारौं बिस्थापित […]

मिर्गौला रोगीको उपचारका लागि उचित व्यवस्थापन हुन सकेको छैन: श्रेष्ठ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौला रोगीको उपचारका लागि उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल कम हुँदा बिरामीले दुई वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताए । बुधबार (आज) सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको किड्नी फेल हुने गरेको […]