घाइते तथा अपाङ्ग भएका व्यक्तिको उचित व्यवस्थापन गर्न माग

काठमाडौँ– जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। उनीहरुले जनयुद्धका घाइते, अपाङ्ग तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारसँग अपिल गरेका हुन्। नेतालाई जङ्गलदेखि महलसम्म पुर्यागउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर […]

सम्बन्धित सामग्री

नेता जंगलदेखि महल पुगे, जनयुद्धका घाइतेको अवस्था उस्तै

तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा होमिएका युवाहरुका कारण अहिले नेताहरु जंगलदेखि महलसम्म पुगे तर युद्धका क्रममा घाइते हुनेहरुको अवस्था नाजुक नै छ । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको विस्तृत शान्ति सम्झौतामा जनयुद्धका घाइते, अपांगहरुको उचित व्यवस्थापन गर्ने उल्लेख गरिए पनि घाइतेहरुको व्यवस्थापन हुन सकेको छैन । यसै क्रममा जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा …