वास्तवमा पुरुषको के चीज त्यस्तो हुन्छ, जो महिलालाई आकर्षक लाग्छ । शारीरिक बनावट या चरित्र ? या उनीहरुको ड्यासिङ लूक, मुस्कान अथवा पूरै व्यक्तित्वले उनीहरुलाई आकर्षक बनाउँछ ?
वास्तममा पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन् ? शारीरिक बनावट या चरित्र ? कुन महत्वपूर्ण हुन्छ ? विषय जति जटिल छ उत्तिकै रोचक पनि छ । धेरै अध्ययन र शोधले यसमा आफ्नो आफ्नो निष्कर्श निकालिसकेका छन् ।
बौद्धिक प्रवृत्ति महत्वपूर्ण
३ हजार महिलाहरुमा गरिएको एक अध्ययनबाट यो पत्ता लाग्यो कि ७५ प्रतिशत महिला ती पुरषप्रति आकर्षित हुन्छन्, जो टेक्नोलोजी (प्रविधि)...