खाँडीको कपडाकाे संरक्षणमा जुटे सोलुखुम्बुका महिला

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका महिलाहरु खाँडीको कपडाकाे संरक्षणमा जुटेका छन् । त्यस सम्बन्धी स्थानीय सरकारले तालिम प्रदान गरेसँगै यहाँका महिलाहरु खाँडीको कपडाकाे संरक्षणतर्फ आकर्षित भएका हुन् ।  सङ्कटमा पर्दै गएको परम्परागत पेसालाई संरक्षण गर्ने  उद्देश्यले त्यस क्षेत्रका महिलाहरु संरक्षणमा जुटेको स्थानीयवासी दिपिका कुलुङले बताउनुभयो । गाउँपालिकाले पहिलो चरणमा २४ जना महिलाहरुलाई ३ महिने खाँडीको कपडा बुनाइ सम्बन्धी तालिम दिएकाे थियाे ।  आयात गरिएका कपडा सस्तो पर्ने भएका...

सम्बन्धित सामग्री

पञ्चैबाजा गुञ्जिन छाडेपछि महिलाहरु संरक्षणमा जुटे

पहिलेपहिले तुलसीपुर उपमहानगरपालिका दाङ, क्षेत्रमा विवाह व्रतबन्ध हुँदा पञ्चैबाजा बजेका सुनिन्थे तर धेरै समय भयो अचेत यहाँका गाउँघरमा त्यस्ता बाजा गुञ्जिन छाडेका छन् । यस्तो कर्म गर्ने पुरुषले पनि आजभोलि बाजा बजाउने रुचि देखाउँदैनन्, त्यसैले पञ्चैबाजा बजाउने संस्कृति नै लोपहुने अवस्थामा पुगेको छ । यही चिन्ताले उपमहानगरपालिका–४ का महिला केही समययता पञ्चैबाज संरक्षण अभियानमा जुटेका […]

रोल्पामा मयूर संरक्षण जुटे महिला, एउटै वनमा ५०० मयूर

२१ साउन, रोल्पा । रोल्पाको एक सामुदायिक वनमा मयूर संरक्षणका लागि  महिलाहरू जुटेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं. २ महेन्द्रीस्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले मयूर संरक्षणमा लागेका हुन् । सामुदायिक वनलाई मयूर पर्यटनको रुपमा विकास गर्न मयूर संरक्षणको थालनी गरेको वन समूहले जनाएको छ । पाँच वर्षे आवधिक योजना तयार गरी […]

पन्चैबाजा संरक्षणमा जुटे महिला

बाँकेका महिलाहरू मौलिक संस्कृति र परम्परा जोगाउन सक्रिय भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ का महिलाहरू पन्चैबाजा संरक्षण समूह नै गठन गरेर मौलिक संस्कृति र परम्परा जोगाउन दिनरात क्रियाशील रहँदै आएका छन् । पन्चैबाजा संरक्षण समूहमा आबद्ध मैसरी खत्रीले समाजबाट मौलिक संस्कृति र परम्परा लोप हुन थालेपछि समूह नै बनाएर संरक्षणमा जुटेको बताउनुभयो ।