बालुवाटार जग्गा प्रकरणमा बकपत्र गराउन र कागजात झिकाउन आदेश

काठमाडौँ- बालुवाटारको ११४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको विषयमा दर्ता भएको मुद्दामा विशेष अदालत काठमाडौँले त्यस विषयसँग सम्बन्धित व्यक्तिलाई बकपत्र गराउन र कागज झिकाउन आदेश दिएको छ। शुक्रबार विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, न्यायाधीशहरू बलभद्र बाँस्तोला र खुसीप्रसाद थारुको इजलासले छानबिन समितिका सदस्यलाई चैत ६ गते बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको हो। विशेष […]