परेली

बुधवार चिठी छोटो थियो। 'प्रिय सोमा, यही शुक्रबार बाँस क्याफेमा हुने पारिवारिक जमघटमा उपस्थित हुन तपाईँलार्ई हार्दिक निम्तो छ। बेलुकीको पाँच बजे सम्म आइपुग्नुहोला।' सोमाले कागज ओल्टाइ पल्टाइ हेरी। सादा सेतो कागजमा टाइप गरिएका अक्षरहरु। सँगै आएको खाम पनि हेरी। त्यहाँ उसको नाम र कार्यालयको ठेगाना बाहेक केही थिएन। उसले रिसेप्शनमा फोन लगाई। ‘भर्खरै मेरो…