आन्दोलनरत पालिकाका कर्मचारीसँग आज सहमती गर्दै सरकार, ड्राफ्ट तयार

काठमाण्डौं, असोज २७ । आन्दोलनरत पालिकाका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । यसअघि विभिन्न चरणमा कर्मचारी र सरकारबीच भएका वार्ता र आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामाथी भएका छलफलपछि आज दुबै पक्षबीच सहमती हुन लागेको हो । सरकार पक्षबाट सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको मागअनुसार एकीकृत निजामती सेवा ऐन […]

सम्बन्धित सामग्री

सरकार र संघर्ष समितिका बीचमा सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल सरकार र गौरहत्याकाण्ड पीडित संघर्ष समितिका बीचमा आज पाँच बुँदे सहमती भएको छ । सो सहमतीसंगै पीडितले जारी राखेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा रौतहटमा शहीद स्मारक स्तम्भ बनाउने सहमती भएको छ […] The post सरकार र संघर्ष समितिका बीचमा सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ १४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’ अमेरिकामा राष्ट्रपति जो बाइडेन र विपक्षी रिपब्लिकनहरूबीच ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’ बनेको छ । विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ह्वाइट हाउस र तल्लो […]

कांग्रेसबाट आज ४ जनाले मात्र मन्त्री पदको सपथ लिने

सत्तागठबन्धनमा सहमती भए अनुसार नेपाली काग्रेसले ८ मन्त्रालय पाए पनि आज ४ जना मात्र मन्त्रीले सपथ लिने बुझिएको छ।...

सरकार र यातायात व्यवसायीविच सहमती, अव यातायात चल्ने

काठमाडौं । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ ।  आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफलपछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ। The post सरकार र यातायात व्यवसायीविच सहमती, अव यातायात चल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेश प्रदेशमा तमलोपा र सद्भावना पार्टीविच गठबन्धन गर्ने सहमती

जनकपुरधाम । आसन्न निर्वाचनलाई लक्षित गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । जनकपुरधाममा आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि दुवै पार्टीबीच चुनावी तालमेल घोषणा गरिएको हो ।तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले मधेस विद्रोहका मुद्दालाई सही दिशामा अग्रसर गर्दै संस्थागत गर्न तथा विकासको पारदर्शी स्पष्ट रणनीतिका साथ […] The post मधेश प्रदेशमा तमलोपा र सद्भावना पार्टीविच गठबन्धन गर्ने सहमती appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चुनावी ‘कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. भट्टराई

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने।...

एक घण्टा ढिलागरी बागमती प्रदेशसभा बैठक सुरु

बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दलहरु बीच कार्यसूचीमा सहमती नजुट्दा निर्धारित समयमा ढिला गरी सुरु भएको हो । विहान ११ बजेदेखि बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकमा कार्यसूचीको विषयमा सहमती नजुट्दा ढिला हुन गएको प्रदेशसभा सचिवालयले जनाएको छ ।बैठक संचालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि सहमती जनाएपछि प्रदेशसभाको आज बस्ने बैठकको कार्यसूचीमा तय भएको छ । एमालेले यसअघिका बैठकहरूमा अवरोध गर्दै आएको थियो । एमाल

परिमार्जन नभइ एमसीसी अघि नबढाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संशोधन तथा परिमार्जन नभइ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि नबढाउने निर्णय गरेको छ । आज (मंगलबार) बसेको स्थायी समिति बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने विषयमा छलफल भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भने, ‘एमसीसीको विषयमा […]

बागमती प्रदेशसभा बैठकः दल विभाजन सम्बन्धी अध्यादेशको विरोध

बागमती प्रदेशसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक प्रदेशसभा नियमावली संशोधनका लागि समिति गठनमा सर्वदलीय सहमती कायम गर्न समस्या हुँदा तोकिएको समयभन्दा करिव साढे २ घण्टा ढिलो गरी बसेको थियो ।नियमावली संशोधनका लागि समिति गठन गरी अघि बढ्नु पर्ने विपक्षीहरूको माग अनुसार सर्वदलीय बैठकमा केही विपक्षी दलका नेताहरु आउँन ढिला हुँदा प्रदेश सभाको बैठक अबेर गरी सुरु भएको हो ।आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठल