चेतनास्तरलाई परिष्कृत गर्न शिक्षा अपरिहार्य छ । मानवको अन्तरनिहीत प्रतिभाको आविष्कार गरेर त्यसको रचनात्मक, सकारात्मक र सिर्जनात्मक काममा लगाउने खालको व्यावहारिक शिक्षा आजको आवश्यकता हो । शिक्षित र चेतनशील नागरिकमा राजनैतिक चेतना पनि उच्च हुनु स्वभाविकै हो । अहिले राजनीति शब्दलाई नेपालमा सकारात्मकभन्दा नकारात्मक किसिमले हेर्ने गरिन्छ । अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग जोडेर […]
The post राजनीतिले गाँजेको सार्वजनिक शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । भारत र चीनबीचको १६ औँ चरणको कोर्प्सकमाण्डर-स्तरीय बैठक रचनात्मक रूपमा सम्पन्न भएको छ । पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनः स्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दुबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य […]
भारत र चीनबीचको १६ औँ चरणको कोर्प्सकमाण्डर–स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको छ । पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनःस्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दुबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् । त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य हुने गरी समाधान गर्न दु
काठमाडौं : चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि केशव स्थापितले नवनिर्वाचित बालेन्द्र साहलाई शुभकामना दिएका छन्। शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै स्थापितले बालेनलाई आफ्नो तर्फबाट सहयोग र खबरदारी दुवै हुने उल्लेख गरे।'काठमाडौं को विकास र समृद्धिसँगै तपाईंले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि, तपाईंले गरेका कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु',उनले भने।पाँच वर्षे कार्यकालमा साहले आफ्नो विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने
काठमाडौं– युद्ध अन्त्य गर्ने विषयमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा भएको प्रत्यक्ष शान्तिवार्ता सकिएको छ । वार्ता सकारात्मक भएको दुबै तर्फका प्रतिनिधिले बताएका छन् । जर्मनीको टेलिभिजन च्यानल डीडब्लूको अनलाइन संस्करणले जनाएअनुसार रुसी पक्षले वार्तालाई ‘रचनात्मक’ भन्दै युद्ध अन्त्य गर्ने आशा बढाएको टिप्पणी गरेको छ । चार घण्टासम्म चलेको छलफलपछि युक्रेनी प्रतिनिधिमण्डलले पनि […]
काठमाडौं : स्वास्थ्यसम्बन्धी सूचनाहरु सजिलो तरिकाले प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन पोर्टलको सुरुवात गरेको छ।गुड प्राक्टिस नामक अनलाइन पोर्टलको सुरुवात गरिएको हो। स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक तथा नवीनतम पहलहरूलाई सुसूचित गर्ने र सिकाइ आदान-प्रदान गर्न सहजीकरण गर्ने उद्देश्यले यो पोर्टलको सुरुवात गरिएको मन्त्रालयले जनाएको छ।पोर्टलमा संग्रहित सामग्रीहरुलाई विभिन्न स्रोतबाट संकलन गरिने मन्त्रालयले उल्लेख गरेको छ।मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार