राजनीतिले गाँजेको सार्वजनिक शिक्षा

चेतनास्तरलाई परिष्कृत गर्न शिक्षा अपरिहार्य छ । मानवको अन्तरनिहीत प्रतिभाको आविष्कार गरेर त्यसको रचनात्मक, सकारात्मक र सिर्जनात्मक काममा लगाउने खालको व्यावहारिक शिक्षा आजको आवश्यकता हो । शिक्षित र चेतनशील नागरिकमा राजनैतिक चेतना पनि उच्च हुनु स्वभाविकै हो । अहिले राजनीति शब्दलाई नेपालमा सकारात्मकभन्दा नकारात्मक किसिमले हेर्ने गरिन्छ । अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग जोडेर […] The post राजनीतिले गाँजेको सार्वजनिक शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

माटो चिन्ने सार्वजनिक शिक्षा

हामीकहाँ सार्वजनिक शिक्षाको विषयमा जहिल्यै गुनासो उठिरहन्छ। सार्वजनिक शिक्षा भन्नाले सरकारी एवं सामुदायिक विद्यालयमार्फत दिइने शिक्षा हो। विद्यालयमा हुने पढाइले गुणस्तरीय विद्यार्थी उत्पादन गर्न सकेन।...

सार्वजनिक शिक्षा सुधारका ‘स’ सूत्र

सार्वजनिक विद्यालय समुदायको हुन सकेको छैन । प्रायः विद्यालयमा हेर्ने हो भने नजिकैको सार्वजनिक विद्यालयमा आफ्ना छोराछोरी पठाउन अभिभावक डराउँछन् । एकपटक भर्ना अभियानमा एक अभिभावकले भने, ‘मेरो छोराछोरी यस विद्यालयमा पठायो भने संगतले बिग्रन्छन् ।’ कहाँकहाँका विद्यार्थी आएर पढेका हुन्छन् । उनीहरूको पछि लागेर छोराछोरी बिग्रन्छन्न् रे । यस भनाइले मनमा चसक्क छोयो कि […] The post सार्वजनिक शिक्षा सुधारका ‘स’ सूत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सार्वजनिक शिक्षा पूर्णरुपमा निशुल्क हुनुपर्छ : शिक्षक संगठन

सरकारले सार्वजनिक शिक्षा प्रणालीमा लगानी बढाएर सबैका लागि पूर्णरुपमा निशुल्क गर्नुपर्ने माग शिक्षक आवद्ध संघसंस्थाले गरेका छन्। शिक्षाको क्षेत्रका कार्यरत नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय...

‘नागरिक शिक्षा प्रतिवेदन’ सार्वजनिक, शिक्षा बजेट बढाउन सुझाव

एक्सन एड नेपालले तयार पारेको ‘नागरिक शिक्षा प्रतिवेदन’ सार्वजनिक गरिएको छ । ६ जिल्लाका ३५ सामुदायिक विद्यालयका विभिन्न सूचकलाई आधार मानेर अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनकर्ता डा. प्रमोद भट्टले नेपालमा शिक्षासम्बन्धी १० वटा अधिकार प्राप्त भए÷नभएको कुरालाई आधार मानेर सर्वेक्षण गरिएको बताए ।सन् २०१० मा शिक्षासम्बन्धी १० वटा अधिकारको प्रबर्द्धन गरेर शिक्षामाथिको अधिकारलाई संस्थागत गर्ने कुरालाई प्राथमिकतामा दिइएको थियो । सोही आधारमा टेकेर सुरूवाती चरणम

सार्वजनिक शिक्षा सुधारमा सामूहिक प्रयत्न आवश्यक : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा आज आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावि कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताए। “पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन”,उनले भने, “प्राध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा […]

‘सार्वजनिक शिक्षा प्रणाली सुधार्न त्रिकोणात्मक भूमिका अपरिहार्य’

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताएका छन् । शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसका अवसरमा सानोठिमीमा आयोजना भएको कार्यक्रममा उनले शिक्षाको गुणस्तर सुधार्न सरोकारवाला र अगुवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । नेपालको शिक्षा प्रणाली सुधार्न मन्त्रालय, शिक्षक सेवा आयोग र नेपाल शिक्षक महासङ्घको त्रिकोणात्मक भूमिका […]

सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन् । कोरोना महामारीमा शैक्षिक क्षेत्रको व्यवस्थापन र सुधारबारे निजी लगानीका विद्यालयका छाता संस्थाका प्रतिनिधिसँग हिजो (बिहीबार) सुझाव लिने क्रममा मन्त्री पौडेलले संविधानमा उल्लेख भएको समाजवादोन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताए । मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको […]

सार्वजनिक शिक्षा सुधारकोे खाँचो : शिक्षामन्त्री पौडेल

बागलुङ, मंसिर १२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारकोे खाँचो रहेको भन्दै मन्त्रालयको ध्यान सार्वजनिक शिक्षा सुधार र निजी शिक्षालाई नियमन गर्नेतर्फ गएको बताउनुभएको छ । गृह जिल्ला बागलुङ पुग्नु भएका मन्त्री पौडेलले आइतबार बिहान प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा […]

सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । ‘निजीको हामी विरोधी होइनौं,’ मन्त्री पौडेलले भने, ‘निजी क्षेत्रलाई नीति दिएर नियमन गरी सार्वजनिक शिक्षा सुधार गर्ने हाम्रो लक्ष्य हो ।’सार्वजनिक शिक्षाको सुधारका विषयमा आफूले अध्ययन गरिरहेको बताउँदै केही समयमा नतिजा देखिने गरि काम हुने बताए । &lsquo

सार्वजनिक शिक्षा सुधार प्राथमिकतामा छ : शिक्षामन्त्री पौडेल

४ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार शिक्षा पत्रकार सञ्जालसँगको भेटमा शिक्षामन्त्री पौडेलले सार्वजनिक शिक्षा गुणस्तर बनाउने आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । मन्त्री पौडेलले भने ‘सार्वजनिक क्षेत्रलाई सुधार गर्ने पहिलो प्राथमिकतामा रहेको छ । शिक्षाक्षेत्र सुधार गर्नुको साथै शिक्षण प्रणालीलाई […]