बालकोट पुगेका कांग्रेस सांसद सुनिल शर्माले भने- अब शेरबहादुर दाइ र ओली बालाई प्रधानमन्त्री बनाउने हो

ओलीसँग भेटेपछि बाहिरिने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।