न्याय र अधिकारका लागि अनशन कहिलेसम्म ?

समयमा कानुन निर्माण हुन नसक्नु, जिम्मेवार निकायबाट जवाफदेहीपूर्ण ढंगबाट काम गर्न उदासीनता देखाउनु, न्यायपालिका समेत भ्रष्टाचार र राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नसक्नु, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न नसक्नु अनि राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरणको अवस्थाले मुलुकमा दण्डहीनता मौलाएको छ । राजनीतिक नेतृत्वमा सुधार आउने हो भने अन्य तहमा देखिएका समस्या स्वतः न्यूनीकरण हुँदै जान्छन् ।

सम्बन्धित सामग्री

तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन अनशन

काठमाडौं । निहारिका राजपुत ‘सोनाली’ले १७ दिनपछि अनशन तोडेकी छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले गत साउन २७ गते राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला […] The post तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन अनशन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

डीएनए गर्ने सहमतिसँगै निहारिकाले तोडिन् अनशन

बलात्कार मुद्दामा आरोपी शिवराज श्रेष्ठको डिएनए जाँच गर्नुपर्ने मागसहित अनसन बसेकी निहारिका राजपुतले १७ औं दिनमा अनसन तोडेकी छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले आइतबार साँझ अनशन तोडेकी हुन् ।

सरकारसँग सहमति भएपछि निहारिका राजपुतको अनशन तोडियो

काठमाण्डाै - सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोड्नुभएको छ । १७ दिनदेखि काठमाण्डौमा अनशन बसिरहनुभएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले हिजो बेलुकी अनशन तोड्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक...

निहारिका राजपुतले अनशन तोडिन्

काठमाडौँ – निहारिका राजपुतले अनशन तोडेकी छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले आइतबार अनशन तोडेकी हुन्। राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला उनले अनशन […]

डीएनए जाँच गर्ने सहमतिसँगै निहारिकाले तोडिन् अनशन

५ भदौ, काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् । आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको […]

निहारिका राजपूतको अनशन तोडाउन मन्त्री कोइराला शिक्षण अस्पतालमा

काठमाडौँ- आफूमाथि बलात्कार भएको आरोपसहित निरन्तर अनशनमा रहेकी निहारिका राजपूतको अनशन बुधबार तोडिने कानुनमन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले दाबी गरेका छन्। कानुनमन्त्री कोइराला निहारिका राजपूतको अनशन तोडाउन शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। उनले केहीबेरमै निहारिकाको अनशन तोडाउने बताएका छन्। केहीदिनअघि न्याय माग्दै राष्ट्रपति कार्यालयअगाडि आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका […]

निहारिकालाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्छ : कानूनमन्त्री

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने बताएका छन् । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानूनमन्त्री कोइरालाले अनशन स्थगित गर्न आग्रह गरे । महोत्तरीस्थित जलेश्वर नगरपालिका–९ निवासी निहारिका बलात्कारबाट जन्मिएको आफ्नो बच्चा र बलात्कार गर्ने पुरुषको डिएनए जाँचको माग राख्दै आमरण अनशन […]

न्याय माग्दै अनशन बसेकी निहारिका राजपुत पक्राउ

काठमाडौं। एमालेले एकल बहुमतको सरकार बनाउने केपी ओलीले उद्घोष गरेका छन्। न्याय माग्दै अनशन बसेकी निहारिका राजपुत पक्राउ परेकी छिन्। नेप्से ३४ दशमलव ६१ अंकले घटेको छ। सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन भएको छ। सैन्य कारवाहीमा आपत्ति जनाउने देशबाट चीनले राजदूत फिर्ता बोलाउँदैछ।

६बुँदे सहमतिपछि कांग्रेस नेता तथा कार्यकर्ताले आमरण अनशन तोडे

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका कांग्रेसका नेता तथा कार्यकर्ताले आमरण अनशन तोडेका छन् । १० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका केन्द्रीय सदस्य...