तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन अनशन

काठमाडौं । निहारिका राजपुत ‘सोनाली’ले १७ दिनपछि अनशन तोडेकी छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले गत साउन २७ गते राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला […] The post तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन अनशन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.