'आईएमई पे' स्क्यान गरी किराना सामग्री खरिद गर्दा दश प्रतिशत छुट पाइने

काठमाण्डौ - आईएमई पेले  प्रयोगकर्ताहरुलाई लक्षित गर्दै विभिन्न डिपार्टमेन्टल स्टोरहरुबाट किराना सामग्री खरिद गर्दा १० प्रतिशत छुट दिने अफर ल्याएकाे छ।  नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको आईएमई पेले जनाएकाे छ।  स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आईएमई पेले स्क्यान एनी क्यूआर अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्क्यान गरी कुनै पनि भुक्त...

सम्बन्धित सामग्री

भुक्तानीमा क्यूआर कोडको प्रयोग बढ्दो

रौतहट  । रौतहटका नगर क्षेत्रमा भुक्तानीका लागि डिजिटल माध्यमको प्रयोग बढेको छ । विशेषगरी क्यूआर स्क्यानको सुविधाका कारण बजारमा किनमेलका लागि नगद नै बोकेर हिँड्नु पर्ने अवस्था नरहेको चन्द्रपुरका स्थानीय सागर हुमागाईंले बताए । ‘बैंक खातामा पैसा छ भने सजिलैसँग क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ,’ उनले भने ।  किराना पसल, औषधि पसल, मासु पसल, स्टेशनरी, खाजा पसल लगायतमा क्यूआर स्क्यानको प्रयोग बढिरहेको उनको भनाइ छ । किनमेल गर्दा पैसा सकिने, खुद्रा पैसा नहुने जस्ता व्यावहारिक समस्या कम हुने भएकाले पनि क्यूआरमार्फत भुक्तानी बढ्दै गएको उनको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले खुद्रा पैसा नहुँदा ग्राहक ठगिने गरेकोमा क्यूआर कोडमार्फत भुक्तानी हुन थालेपछि यो समस्या हटेको बताए । उपभोक्ता र व्यापारी दुवैसँग खुद्रा पैसा नहुँदा समस्या हुने गरेकोमा यस किसिमको भुक्तानीले समस्या समाधान भएको उनको अनुभव छ । उपभोक्तालाई सहज तरीकाले रकम भुक्तानीका लागि डिजिटल कारोबारलाई प्रोत्साहन र क्यूआर कोड विस्तारलाई प्राथमिकता दिँदै आएको बंैकका कर्मचारीहरू बताउँछन् ।  एनआईसी एशिया बैंक चन्द्रपुर शाखाका प्रबन्धक लक्ष्मण गिरिले अधिकांश व्यापारीले क्यूआर कोड लिएको बताए । अनलाइन मोबाइल बंैकिङ लिनेको संख्या बढेसँगै डिजिटल वालेट तथा क्यूआर कोडको प्रयोग गर्नेको संख्या पनि बढेको उनको भनाइ छ । क्यूआर कोड लिएका अधिकांश व्यापारी यसप्रति सकारात्मक रहेको उनको बुझाइ छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बैंक तथा वित्तीय संस्थाबाट अधिंकाश व्यवसायीले क्यूआर कोड लिएको बताए । नगर क्षेत्रका हरेक व्यापार तथा व्यवसायमा क्यूआर कोडको प्रयोग बढेकाले उपभोक्तालाई नगद बोक्नुपर्ने झन्झट कम भएको उनको भनाइ छ । पछिल्लो समय सबैजसोले मोबाइल बंैकिङको सुविधा लिएकाले बजारमा कुनै सामान खरीदका लागि नगद नै बोक्नुपर्ने अवस्था नरहेको उनले बताए ।

आइएमई पे र मेरो किरानावीच सम्झौता

काठमाडौँ। आइएमई पेर मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ। मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट एक पटकमा अधिक्तम रू. ३०० सम्म प्राप्त गर्न सक्नेछन्।

मेरो किरानाबाट सामान खरिद गर्दा आईएमई पेमार्फत पैसा तिरे १५ प्रतिशत छुट पाइने

आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतासँगै मेरो किरानाबाट खरिद गरेको सामानको पैसा आईएमई पेबाट तिर्दा १५ प्रतिशतसम्म छुट पाइने छ ।  मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम रू. ३०० सम्म)...

आईएमई पे र मेरो किरानाबीच छुट दिने सम्झौता

आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरूले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एक पटकमा अधिक्तम रु ३०० सम्म) प्राप्त गर्न सक्नेछन् । यद्यपि, ग्राहकहरूले महाबचत सेल विकमा […]

आइएमई पे–बाट किराना सामान किन्दा दस प्रतिशत छुट

आइएमईपेमार्फत विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामग्री खरिद गर्दा दश प्रतिशत छुट हुने भएको छ ।उपभोक्तालाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यो अवसर ल्याएको कम्पनीले बताएको छ । आइएमई पेले स्क्यान एनि क्यूआर अभियान ल्याएको छ । यो अभियानमार्फत बजारमा रहेका जुनसुकै क्यूआर स्क्यान गरी सहजै भुक्तानी गर्न सकिन्छ।प्रयोगकर्ताले केवल आइएमई–पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल […]

आइएमई पे स्क्यान गरी किराना खरिद गर्दा १० प्रतिशत छुट

काठमाडौँ – आइएमई पेले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ। आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गएको र सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो। स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएकाले उपभोक्ताहरूलाई सहज भुक्तानी […]

‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट

‘आइएमई पे’ ले आफ्नो प्रयोगकर्ताहरूको लागि डिपार्टमेन्टल स्टोरहरूमा किराना खरिद गर्दा १० प्रतिशत छुट अफर सार्वजनिक गरेको छ । उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गर्दा  धेरै पसल र व्यापारीले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो । स्टोरहरूमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि ‘आइएमई पे’ ले ‘स्क्यान एनि क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान गरी क