आइएमई पे स्क्यान गरी किराना खरिद गर्दा १० प्रतिशत छुट

काठमाडौँ – आइएमई पेले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ। आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गएको र सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो। स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएकाले उपभोक्ताहरूलाई सहज भुक्तानी […]

सम्बन्धित सामग्री

आइएमई पे र मेरो किरानावीच सम्झौता

काठमाडौँ। आइएमई पेर मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ। मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट एक पटकमा अधिक्तम रू. ३०० सम्म प्राप्त गर्न सक्नेछन्।

मेरो किरानाबाट सामान खरिद गर्दा आईएमई पेमार्फत पैसा तिरे १५ प्रतिशत छुट पाइने

आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतासँगै मेरो किरानाबाट खरिद गरेको सामानको पैसा आईएमई पेबाट तिर्दा १५ प्रतिशतसम्म छुट पाइने छ ।  मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम रू. ३०० सम्म)...

आईएमई पे र मेरो किरानाबीच छुट दिने सम्झौता

आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरूले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एक पटकमा अधिक्तम रु ३०० सम्म) प्राप्त गर्न सक्नेछन् । यद्यपि, ग्राहकहरूले महाबचत सेल विकमा […]

आइएमई पे–बाट किराना सामान किन्दा दस प्रतिशत छुट

आइएमईपेमार्फत विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामग्री खरिद गर्दा दश प्रतिशत छुट हुने भएको छ ।उपभोक्तालाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यो अवसर ल्याएको कम्पनीले बताएको छ । आइएमई पेले स्क्यान एनि क्यूआर अभियान ल्याएको छ । यो अभियानमार्फत बजारमा रहेका जुनसुकै क्यूआर स्क्यान गरी सहजै भुक्तानी गर्न सकिन्छ।प्रयोगकर्ताले केवल आइएमई–पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल […]

‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट

‘आइएमई पे’ ले आफ्नो प्रयोगकर्ताहरूको लागि डिपार्टमेन्टल स्टोरहरूमा किराना खरिद गर्दा १० प्रतिशत छुट अफर सार्वजनिक गरेको छ । उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गर्दा  धेरै पसल र व्यापारीले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो । स्टोरहरूमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि ‘आइएमई पे’ ले ‘स्क्यान एनि क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान गरी क