आइएमईपेमार्फत विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामग्री खरिद गर्दा दश प्रतिशत छुट हुने भएको छ ।उपभोक्तालाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यो अवसर ल्याएको कम्पनीले बताएको छ । आइएमई पेले स्क्यान एनि क्यूआर अभियान ल्याएको छ । यो अभियानमार्फत बजारमा रहेका जुनसुकै क्यूआर स्क्यान गरी सहजै भुक्तानी गर्न सकिन्छ।प्रयोगकर्ताले केवल आइएमई–पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल […]