वेस्टर्न युनियनको ‘क्यास उत्सव’: ५ लाख नगद जित्ने अवसर

काठमाडौं । वेस्टर्न युनियनले दसैँ र तिहारको अवसरमा ‘क्यास उत्सव’ योजना ल्याएको छ । यो योजनामा ग्राहकहरुले असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।यो प्रबर्द्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजना अ

सम्बन्धित सामग्री

‘दशैंमा १० गुणा’ योजनाका विजेतालाई नगद हस्तान्तरण

वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैंलाई लक्ष्य गरी ल्याएको ‘दशैंमा १० गुणा’ योजनाका विजेता इटहरी निवासी होमा देवी पाण्डेलाई नगद हस्तान्तरण गरेको छ।...

वेस्टर्न युनियन मनी ट्रान्सफरको चाडपर्व लक्षित योजना : ८ जना विजेता घोषणा

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालन गरेको ‘दशैंमा दश गुणा’ अभियानको पहिलो ‘लक्की ड्र’ को नतिजा सार्वजनिक गरेको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रेमिटेन्स प्राप्त गरेका ग्राहकहरु मध्ये ८ जनाले २५ हजार रुपैयाँसम्मको कारोबार रकममा दुई गुणा प्राप्त गरेका छन् । कम्पनीकाअनुसार विजेता हुनेमा निर्मला पुन मगर, […]

‘दशैंमा १० गुणा’ अभियान

वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरू दशैं, तिहार र छठ पर्वकोे अवसरमा ‘दशैंमा दश गुणा’ अभियान थालेको छ ...

वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दसैंमा १० गुणा’ अभियान

वेस्टर्न युनियन मनी ट्रान्सफरले महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा ‘दसैंमा १० गुणा अभियान’ सञ्चालन गरेको छ ।  यस पर्वको उत्सवमा ग्राहकको खुसी गुणा गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको वेस्टर्न युनियन मनी ट्रान्सफरले जनाएको छ ।

वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा १० गुणा’ योजना सार्वजनिक

काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘दशैंमा दश गुणा’ योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई उत्सवको रूपमा मनाउन ग्राहकको खुशीका लागि यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा […]

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा १० तोला सुन विजेताको नाम सार्वजनिक

वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैं लक्षित सुनपती अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेको छ । यस अन्र्तगत विजेताले बम्पर लक्की ड्र मार्फत् १० तोला सुन जितेकी छन् । वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिकाबीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको […]

रेविका सुनार बनिन् वेस्टर्न युनियनको सुनपति योजनाको विजेता

काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको दशैं लक्षित सुनपति अभियानको विजेता घोषणा गरिएको छ । बम्पर लक्की ड्र मार्फत उक्त योजनाको विजता रेविका सुनुवार बनेकी छन् । कम्पनीका अनुसार विजेताले १० तोला सुन जितेकी छन् । वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक […]

वेस्टर्न युनियनको बम्पर विजेता घोषणा

वेस्टर्न युनियन मनि ट्रान्सफरले दसैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ ।कम्पनीले गरेको लक्की ड्रमा मस्तकला नेपाली बिक विजेता घोषित भएकी हुन् । उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्टमध्ये नबिल बैंकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र […]

वेस्टर्न युनियन क्यास उत्सवका विजेता घोषणा, मस्तकलाले जितिन् पाँच लाख

कम्पनी वेस्टर्न युनियनले चलाएको दशैँ, तिहार र छठलक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ । नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी मस्तकला नेपाली बिकले पाँच लाख रुपैयाँ जितेकी छिन् । विकलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए । दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागू गरिएको थियो । यस योजनामा आठ हप्तासम्म हरेक हप्ता प