काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालन गरेको ‘दशैंमा दश गुणा’ अभियानको पहिलो ‘लक्की ड्र’ को नतिजा सार्वजनिक गरेको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रेमिटेन्स प्राप्त गरेका ग्राहकहरु मध्ये ८ जनाले २५ हजार रुपैयाँसम्मको कारोबार रकममा दुई गुणा प्राप्त गरेका छन् । कम्पनीकाअनुसार विजेता हुनेमा निर्मला पुन मगर, […]