मेक्सिकोबाट नदी तरेर विनाभिसा अमेरिका छिर्न खोज्दा १ महिला र २ बच्चाको डूबेर मृत्यु

मेक्सिकोबाट नदी तरेर विनाभिसा अमेरिका छिर्न खोज्दा १ महिला र २ बालबालिकाको डूबेर मृत्यु भएको छ । टेक्सासका सैन्य अधिकारीहरूले संघीय सीमा अधिकारीहरूलाई उनीहरुको उद्दार गर्नबाट रोकेपछि शुक्रबार राति मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने प्रयास गर्दा रियो ग्रान्डे नदिमा उनीहरु डुबेका थिए । टेक्सासका गभर्नर ग्रेग एबट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनबीच सन् २०२१ मा […]

सम्बन्धित सामग्री

जुस भन्ठानेर भाँडा माझ्ने झाेल पिलाउँदा एक वृद्धाकाे मृत्यु

अमेरिका (सान माटियो) । अमेरिकाको क्यालिफोर्नियास्थित एउटा वृद्ध आश्रममा जुस भन्ठानेर भाँडा माझ्ने रासायनिक झोल पिलाउँदा एकजना वृद्धाको मृत्यु भएको छ ।  स्मरण क्षमता गुम्ने समस्याबाट पीडित महिला गट्रुड एलिजावेथ मुरिसन म्याक्जवेलको मृत्यु भएको हो ।  सान माटियोको एट्रिया पार्क सिनियर लिभिङ फ्यासिलिटीमा बस्दै आएकी उनी लगायत तीनजना महिलालाई गल्तीवश त्यही झोल जुस...

युक्रेनकी प्रथम महिला अमेरिकामा, मागिन् भूमि बचाउन हतियार

रसिया र युक्रेनबचि युद्ध भइरहेको १४८ दिन भइसकेको छ। यसबिच ९१ लाखभन्दा बढि युक्रेनीहरु पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौंको मृत्यु हुँदा अर्बौंको सम्पत्ति विनाश भइसकेको छ। युद्ध जारी रहँदा युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले ‘कमान्ड’ छाडेका छैनन्। उनलाई साथ दिन अहिले युक्रेनकी प्रथम महिला ओलेना जेलेन्सका अमेरिका पुगेकी छिन्। उनले…

रूपन्देहीमा महिलाको रहस्यमय मृत्यु भएको भन्दै माइती पक्षले लगाए हत्याको आरोप

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२, ढवाहकी अनिता रेग्मी रहस्यमय मृत्यु भएको छ ।  ढवाहँकै सुमन खनालसँग २०७५ सालमा वैवाहिक जीवनमा बाँधिएकी २७ वर्षीय रेग्मी असोज अन्तिम साता घरमै झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी अमेरिका जाने तयारीमा थिइन् । सुमनले अमेरिकाबाट नेपाल छुट्टीमा आएको बेला अनितासँग २०७५ साल माघ ४ गते विवाह गरेका थिए ।  अनिताको आत्महत्या नभई हत्या भएको भन्दै प्रदर्शन गरेका छन् । ‘न्याय दे, महिला हिंसा अन्त्य गर, बुहारी मार्न पाइँदैन, दाइजो लिनु अपराध हो’ लगायतका प्ले...

अमेरिकी सेनाको हवाई हमलामा सिरियामा ४५ सर्वसाधरणको मृत्यु :: Pahilopost.com

दमासकस: इस्लामिक स्टेट्स (आइएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन्। अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस हवाई कारबाहीमा परी मारिनेमा सबै आम नागरिक रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन्। आतंकवादविरुद्धको अमेरिकी नेतृत्वको