अमेरिकी सेनाको हवाई हमलामा सिरियामा ४५ सर्वसाधरणको मृत्यु :: Pahilopost.com

दमासकस: इस्लामिक स्टेट्स (आइएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन्। अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस हवाई कारबाहीमा परी मारिनेमा सबै आम नागरिक रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन्। आतंकवादविरुद्धको अमेरिकी नेतृत्वको

सम्बन्धित सामग्री

सिरियामा अमेरिकी हवाई आक्रमणमा नौ जनाको मृत्यु

दमास्कस– सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकु मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेका कारण गम्भीर घाइते भएका लडाकुको सङ्ख्या अझै धेरै रहेको कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ ।  पेन्टागनले इराक […]

अमेरिकी ड्रोन हमलाबाट अल कायदाका नेता अयमान अल जवाहिरीको मृत्यु

अल कायदाका नेता अयमान अल जवाहिरीको अमेरिकी ड्रोन हमलामा परी मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अल जवाहिरी अफगानिस्तानमा मारिएको पुष्टि गर्नुभएको छ । अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएपछि राष्ट्रपति बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाउँदै उनको हत्यापछि न्याय मिलेको …

हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु : अमेरिकी नौसेना

हवाईको मेरिकाको कोइ टापुमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।   अमेरिकी नौसेनाले यो जानकारी दिएको हो । प्यासिफिक मिसाइल दायरा सुविधाले स्थानीय समय अनुसार बिहान १० बजे हेलिकप्टर उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको र त्यसमा सवार चारै जनाको मृत्यु भएको बताएको छ ।   प्यासिफिक मिसाइल दायरा सुविधाले एक विज्ञप्तिमा […]

अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेता अब्दुल हमिदको मृत्यु

अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल–मतारको मृत्यु  भएको छ। अमेरिकी सेनाका एक अधिकारीले शुक्रबार राति एक वक्तव्य जारी गर्दे ड्रोन हमलामा अल–मतारको मृत्यु भएको जानकारी...

अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु

अमेरिकी सैनिकको ड्रोन आक्रमणमा आतंकवादी संगठन अलकायदाका एक वरिष्ठ नेता मारिएका छन्। सिरियामा गरिएको आक्रमणमा अलकायदा नेता अब्दुल हमिद अल–मतरको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अल जजिराले उल्लेख गरेको छ।अमेरिकी सेनाका मेजर जोन रिग्सबीले अलकायदाका नेताविरुद्धको कारबाहीमा आफूहरु सफल भएको बताएका छन्। ड्रोन आक्रमणबाट नेता अल–मतरको मृत्यु हुने बाहेक अन्य कुनै हताहतीको घटना नभएको अमेरिकी मध्य कमाण्ड प्रवक्तासमेत रहेका मेजर रिग्सबीले बताए।दक्षिणी सिरियामा अमेरिकी सैन्य क्याम्पमा भएक

अफगानिस्तानका फुटबल खेलाडीकाे अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु

अफगानिस्तानका एक युवा फुटलबरको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको छ। राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका १९ वर्षीय जकी अनवरीको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको हो। काबुल विमानस्थलमा अमेरिकी सैन्य विमान चढ्ने क्रममा खसेर उनको मृत्यु भएको हो। अफगानिस्तान प्रशासनले विमान चढ्ने क्रममा खसेर उनको मृत्यु भएको पुष्टि गरेको छ। तर उनको मृत्यु […]

अमेरिकी सदनमा ट्रम्प सम‍र्थकको आक्रमण : मृत्यु हुनेको संख्या चार पुग्यो

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि भएको मुठभेडमा मृत्यु हुनेको संख्या चार पुगेको छ। बीबीसीका अनुसार क्यापिटलमा आक्रमणका क्रममा प्रहरीसँगको झडपको क्रममा चारजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन्। वासिङ्टन डिसीमा अहिले कर्फ्यु लगाइएको छ भने…

अमेरिकी संसदमा आक्रमण, एक जनाको मृत्यु

अमेरिकी संसदमा भएको हिंसात्मक प्रदर्शनमा एक महिलाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा ती महिलाको छातिमा गोली लागेको र केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  फक्स न्यूजका अनुसार, ती महिलाको मृत्यु भएको प्रहरीले पुष्टि समेत गरिसकेको छ ।  ती महिलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको झण्डा बोकिरहेकी हुन्छिन्  । त्यतिनै बेला उनको छातिमा गोली लाग्छ र उनी तल खस्छिन् ।  अमेरिकी समयअनुसार ३ बजे उनलाई क्यापिटल बिल्डिङबाट निकालिएको थियो ।  बुधवार अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्...