युक्रेनकी प्रथम महिला अमेरिकामा, मागिन् भूमि बचाउन हतियार

रसिया र युक्रेनबचि युद्ध भइरहेको १४८ दिन भइसकेको छ। यसबिच ९१ लाखभन्दा बढि युक्रेनीहरु पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौंको मृत्यु हुँदा अर्बौंको सम्पत्ति विनाश भइसकेको छ। युद्ध जारी रहँदा युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले ‘कमान्ड’ छाडेका छैनन्। उनलाई साथ दिन अहिले युक्रेनकी प्रथम महिला ओलेना जेलेन्सका अमेरिका पुगेकी छिन्। उनले…

सम्बन्धित सामग्री