गर्मीमा शीतल गराउनका लागि जलजीरा उत्तम विकल्प हो । यो पिउँदा दिनभरिको थकान हट्छ अनि ताजा अनुभव गरिन्छ ।
यसले पाचन प्रणालीलाई पनि दुरुस्त राख्छ र राम्रो शारीरिक विकासमा मद्दत गर्छ । यसलाई इनर्जी ड्रिंकका रूपमा लिन मिल्छ ।
यहाँ हामी यसको रेसिपी सिकाउँदैछौं ।
सामग्री
चिसो पानी दुई गिलास
कागती दुईवटा
हरियो धनियाँ आधा कप
पुदीना आधा कप
हिङ अलिकति
चिनी स्वादअनुसार
अदुवाको पेस्ट एक सानो चम्चा
काँचो आँपको धूलो एक सानो चम्चा
बीरेनून एक सानो चम्चा
जीरा ...