प्रोटीनले भरपूर अण्डा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । त्यसैले स्वास्थ्यविद्हरू दिनको एउटा अण्डा खान सल्लाह दिन्छन् ।
तर गर्मीमा अण्डा खाने विषयमा मानिसहरू भ्रममा रहन्छन् । यसको प्रकृति तातो हुनाले गर्मीमा यो ठीक हुँदैन कि भन्ने सोच मानिसहरूमा देखिन्छ ।
तर यो गर्मीमा पनि खान हुन्छ । दिनदिनै नखाएपनि हप्तामा तीनपटक अण्डा खाए हुन्छ ।
जिम जानेहरूले अण्डाको सेतो भाग मात्र खानुपर्छ किनकि पहेंलो भाग बढी तातो हुन्छ । अनि एकपटकमा तीनवटा भन्दा बढी अण्डा खान हुँदैन किनकि यसले अपच, छटपटी र आन्द्रामा समस्या ल्...