काठमाण्डौ – आउँदो बिहीबारदेखि शनिबारसम्म बाढीपहिरोको जोखिम बढ्ने भएको छ ।
मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानम...