महिला युरो कप फुटबल सुरु हुँदै

२२ असार, काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप २०२२ आज बुधबारदेखि सुरु हुँदैछ । ओल्ड ट्राफोर्डमा हुने उदघाटन खेलमा आयोजक इंग्ल्यान्ड र अष्ट्रिया भिड्ने छन् । खेलअघि अष्ट्रियाकी कप्तान भिक्टोरिया स्यान्डरब्रेकले आफूहरु खेलका लागि निकै उत्साहित रहेको बताएकी छिन् । उनले भनेकी छन्, ‘हामी धेरै उत्साहित छौं । हामी यहाँ उपस्थित भएर खेल्न पाउनु हाम्रा लागि […]

सम्बन्धित सामग्री

२०२८ को युरोकप संयुक्त अधिराज्य र आयरल्याण्डका ५ देशले आयोजना गर्ने

२३ असोज, काठमाडौं । सन् २०२८ को युरो कप फुटबल संयुक्त अधिराज्य र आयरल्याण्डका ५ देशले आयोजना गर्ने भएका छन् । विश्वकप आयोजनाका लागि दाबी पेश गरेको टर्कीले आफ्नो प्रस्ताव फिर्ता गरेपछि इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड्स, आयरल्याण्ड र नर्दन आयरल्याण्डको संयुक्त प्रस्ताव निर्विरोध भएको छ । उनीहरुलाई संयुक्त आयोजना गर्न दिने घोषणा युरोपेली फुटबल महासंघ यूईएफएले […]

रुसले २०२४ को युरो कप पनि खेल्न नपाउने

६ असोज, काठमाडौं । रुसले सन् २०२४ मा हुने युरो कप फुटबल खेल्न नपाउने भएको छ । युरोपियन फुटबलको सर्वोच निकाय यूईएफएले रुसलाई युरो २०२४ को छनोटमै सहभागी नगराउने  पुष्टी गरेको हो । गत फेब्रुअरी रुसले युक्रेनमा हमला गरेपछि रुसलाई फिफा र यूईएफएको प्रतियोगितामा भाग लिन बञ्चित गरिएको थियो । जुलाईमा रुसले यस विषयमा कोर्ट […]

युरो कपको उपाधिका लागि इंग्ल्याण्ड र इटाली भिड्दै: विजेता नयाँ कि पुरानै?

युरो कप फुटबल २०२० को उपाधिका लागि आइतबार राति इटाली र इंग्ल्याण्ड भिड्दैछन्। नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेल इंग्ल्याण्डको वेम्ब्लीमा आयोजना हुनेछ। इटाली अन्तर्राष्ट्रिय फुटबलमा ३३ खेलयता अपराजित छ। इटालीले अन्तिमपटक सन् १९६८ मा युरो कप जितेको थियो। सन् २०१२ मा अन्तिमपटक फाइनल पुगेपनि उपाधि भिडन्तमा स्पेनसँग नमिठो हार ब्यहोरेको थियो। […]

युरो कप : क्रोसियालाई पारजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौँ । क्रोएसियालाई पराजित गर्दै स्पेन युरो कप फुटबल २०२० को क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रेश गरेको हो । एक खेलमा ८ गोल गरी स्पेन विजेता बनेको छ । युरो कपमा धेरै गोल गर्ने यो दोस्रो हो । यस अघि सन्१९६० को […]

अन्तिम खेलमा ५ गोल गर्दै स्पेन दोस्रो चरणमा, स्विडेन पनि अगाडि बढ्यो

समूहको अन्तिम खेलमा बुधबार स्लोभाकियालाई ५-० गोलले पराजित गर्दै स्पेन   युरो कप फुटबल २०२० को दोस्रो चरण पुगेको छ। स्पेनको फराकिलो जितमा पाब्लो सराबिया, फेरान टोरेस र अल्भारो आयमेरिक लापर्टेले गोल गरे। दुई गोल स्लोभाकियाबाट आत्मघाती भएको थियो। अघिल्ला दुवै खेल बराबरीमा रोकिएपछि दबाबमा देखिएको स्पेनले ३० औँ मिनेटमा अग्रता लिएको थियो। स्लोभाकियाका गोलकिपर मार्टिन […]

युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश

काठमाण्डाै - युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।  खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए  । इटलीले ३ खेलमा ९...

युरो कप : जर्मनीले पोर्चुगललाई हरायो, पोर्चुगलको आत्मघाती दुई गोल

काठमाण्डाै - युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए । खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल सङ्ख्या एक सय १२ पुगेको छ । तर ३५ औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९ औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २&ndash...

एरिक्सनले कहिल्यै फुटबल खेल्न सक्दैनन् !

एजेन्सी / डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सन युरो कप फुटबल २०२० अन्तर्गत गए राति फिनल्यान्डविरुद्धको खेलमा मैदानमै बेहोस भएका थिए । हाफटाइम सकिनै लाग्दा एरिक्सनका लागि फालिएको पासलाई प्रहार गर्ने क्रममा उनी ढल्न पुगेका थिए । त्यसपछि खेल रेफ्रीले तत्कालै आपतकालीन प्राथमिक उपचारको लागि मैदानमा चिकित्सकको टोली बोलाएका थिए । उनलाई तत्काल मैदानमै आपतकालीन उपचार गरिएको... The post एरिक्सनले कहिल्यै फुटबल खेल्न सक्दैनन् ! appeared first on Purbeli News.

अल्बानियासँग वेल्सको बराबरी

आगामी शुक्रबारबाट आयोजना हुने युरो कप फुटबल २०२० अघि भएको मैत्रीपूर्ण खेलमा वेल्स अल्बानियासँग शनिबार गोलरहित बराबरीमा रोकिएको छ।...

अल्बानियासँग वेल्सको बराबरी

आगामी शुक्रबारबाट आयोजना हुने युरो कप फुटबल २०२० अघि भएको मैत्रीपूर्ण खेलमा वेल्स अल्बानियासँग शनिबार गोलरहित बराबरीमा रोकिएको छ।...