काठमाडौं: दुवै मिर्गौला फेल भएर अस्वस्थ भएकी कलाकार पल्पसा डंगोल 'चम्सुरी' हाँस्य सिरियल‘मेरी बास्सै’मा फर्किएकी छिन्। स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी छ महिनापछि पुन: ‘मेरी बास्सै’ को छायाङ्कन सेटमा फर्किएकी हुन्।
धेरैपछि ‘मेरी बास्सै’ को सेटमा फर्किँदा निकै खुसी लागेको उनले बताइन्। आजदेखि 'मेरी बास्सै' को एपिसोडमा आफूलाई दर्शकले देख्न…