राजदूत फेरबदलको चक्करले नयाँ दूतावास मारमा

सरकार फेरबदलसँगै राजदूत पनि फेरबदल हुँदा नयाँ खोलिएका नेपाली राजदूतावास मारमा परेका छन् । साढे चार वर्षअघि स्पेनमा खोलिएको म्याड्रिडस्थित नेपाली दूतावास पनि राजदूत फेरबदलको मारमा परेको छ । कार्यकाल पूरा नभई राजदूतको घरफिर्ती हुँदा दूतावासले ठुलो कूटनीतिक फड्को समेत मार्न सकेको छैन। दूतावास खोल्ने निर्णय भएको एक वर्षपछि स्पेनका लागि पहिलो नेपाली राजदूतको रुपमा […]

सम्बन्धित सामग्री

दिल्लीस्थित अफगानी दूतावास बन्द

नयाँदिल्ली, १४ असोज । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा “भारत सरकारको असहयोग, दिल्लीमा अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवर्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा दूतावास बन्द गर्नुपरेको” विज्ञप्तिमा उल्लेख छ । भारतले […]

काठमाडौंमा दूतावास, तर दिल्लीबाट भिसा

काठमाडौं : विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन्।ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा गर्नुपर्छ। गोरखापत्र दैनिकमा चाँदनी हमाल लेख्छिन्, कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि १९६३ अनुसार आफ्नो मुलुकको मात्र नभई दूतावास रहेको मित्रराष्ट्

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

काठमाडौं, कात्तिक १ । विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली […]

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली जान भने भिसा चाहिँदैन । कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि १९६३ अनुसार आफ्नो मुलुकको मात्र नभई दूताव

मे महिनाको अन्त्यतिर युक्रेनमा अमेरिकी दूतावास पुनर्स्थापना हुने

किभ । अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो । गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको अमेरिकाले युद्ध नरोकिए पनि अहिले दूतावास पुनर्स्थापना गर्न लागेको अधिकारीहरूले जनाएका […]

युक्रेनमा अमेरिकी दूतावास मे महिनाको अन्त्यसम्म पुनर्स्थापना हुने

अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो । गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको अमेरिकाले युद्ध नरोकिए पनि अहिले दूतावास पुनर्स्थापना गर्न लागेको अधिकारीहरूले जनाएका छन् । […]

मे महिनाको अन्त्यतिर युक्रेनमा अमेरिकी दूतावास पुनर्स्थापना हुने

अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो । गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको अमेरिकाले युद्ध नरोकिए पनि अहिले दूतावास पुनर्स्थापना गर्न लागेको अधिकारीहरूले जनाएका छन् । अमेरिकी कूटनीतिज्ञहरूका अनुसार दूतावास पुनर्स्थापनाका लागि आवश्यक गृहकार्य तीव्र रूपमा भइरहेको छ

ईयुले खाेल्यो युक्रेनमा दूतावास

काठमाडौं : युरोपेली युनियन ईयुले युक्रेनको राजधानी किभमा आफ्नो दूतावास फेरि खोलेको छ। रुसी आक्रमणका कारण बन्द भएको दूतावास पोल्याण्डबाट सञ्चालन गरिएको थियो। ईयुका विदेश नीति प्रमुख जोसेप बुरेलले शुक्रबार युक्रेनको यात्रा गरेपछि दूतावास पुनः खोल्ने निर्णय गरेका हुन्।  युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलसँग उनले ईयु–युक्रेन एसोसिएशन काउन्सिल बनाउने तयारी अघि बढाउने सहमतिसमेत गरे। यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसन युक्रेन पुगेका छन्।  आकस्मिक रुपमा किभ पुगेक

सोमालियास्थित साउदी अरबको दूतावास फेरि खुल्ने

काठमाडौँ– साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खुल्ला गर्ने घोषणा गरेको छ । साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा सोमालिया सरकारसँग मिलेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । सोमालियाको राजधानी मोगादिशुमा साउदी अरबको दूतावास पूनःखोलिने भएको हो । आपसी सहयोग र सम्वन्ध बढाउनुका साथै साझा चासो र दुई पक्षीय हितका बारेमा सहकार्य […]

काबुलको दूतावास बन्द गर्दै अस्ट्रेलिया

एजेन्सी। अस्ट्रेलियाले अफगानिस्ताको काबुलमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। अमेरिकी नेतृत्वको सैनिक टोली अफगानिस्तानबाट फर्कने भएपछि सुरक्षाको कारण देखाउँदै मंगलबार अस्ट्रेलियाले अस्थायी रूपमा दूतावास बन्द गर्ने निर्णय गरेको हो। काबुलमा दूतावास बन्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयको आलोचना हुन थालेको छ। यसले अफगानी सरकारमाथिको अविश्वास बढ्ने हुनाले दूतावास बन्द गर्न नहुनले कतिपय कूटनीतिज्ञको भनाइ छ।