सिमरामा १५ शैयाको अस्पताल, मन्त्री खापुङले गरे शिलान्यास

बारा : बाराको सिमरामा बन्ने १५ शैय्याको सुविधा सम्पन्न अस्पताल शिलान्यास गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्ने उद्देश्यसहित नेपाल सरकारका स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले शिलान्यास गरेका हुन्।शिलान्यासपश्चात मन्त्री खापुङले निर्माण कार्यलाई समयमै सम्पन्न गरेर अनेक बाहानामा ढिलो गर्ने परिपाटी अन्त्य गर्न आग्रह गरे। उनले दरबन्दी कायम गर्नका लागि मन्त्रालयले पहल गर्ने बताउँदै देशभर निर्माण हुने १५ शैयासम्मका आधारभूत अस्पतालका लागि मन्त्रालयले आवश्यक जनशक्तिको द

सम्बन्धित सामग्री

मन्त्री बस्नेतद्वारा गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास

काठमाडौँ, १० फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्न थालेको नगर अस्पताल १५ शय्याको हुने छ । अस्पताल शिलान्यास गर्दै उनले शिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनुपर्ने बताए । उनले संविधानले हरेक जनताको स्वास्थ्योपचारको ग्यारेन्टी गरेकाले पैसा नभएका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने […]

मन्त्री यादवद्वारा तीन आयोजना शिलान्यास र एकको उद्घाटन

शिलान्यास गरिएको आयोजना मन्त्री यादव कै कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ मा पर्छ। जसपाका नेता तथा मन्त्री यादवले कपिलवस्तु जिल्लामा निर्माण हुने दुई वटा सडक र एउटाको पुलको शिलान्यास गरे भने निर्माण सम्पन्न एउटा पुलको उद्घाटन गरे।...

कलैयामा मन्त्री राईले गरे सडक र नालाको शिलान्यास

२८ साउन, वीरगञ्ज । मानमत–मटिअर्वा सडकखण्ड अन्र्तगत बाराको कलैयामा सडक तथा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले सडक तथा नाला निर्माण कार्र्यको शिलान्यास गरेका हुन् । कलैया उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अन्र्तगत पर्ने संस्कार एफएमदेखि दुर्गा स्कुलसम्मको सडक तथा नाला बनाउने कार्यको मन्त्री राईले शिलान्यास गरेको […]

ओली सरकारले शिलान्यास गरेका अस्पतालहरूको निर्माण ‘भद्रगाेल’

गुल्मी : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था बिजोग छ।२०७७ साल मङसिर १५ मा तामझाम र  हतारहतार शिलान्यास गरिएका १५ शय्याका अस्पतालको अवस्था दयनीय छ। अस्पतालको शिलान्यास गर्न केन्द्रीय मन्त्री, पूर्व मन्त्री, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यले गाउँ–गाउँ पुगेर  एकै दिन २/३ वटा अस्पतालको शिलान्यास गरेका थिए। शिलान्यास भएको झण्ड

सहरी विकास मन्त्री चौधरीद्वारा जनकपुरमा बसपार्कको शिलान्यास

सहरी विकास मन्त्री मेटमणी चौधरीले जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा बसपार्कको शिलान्यास गर्दै मन्त्री चौधरीले जनकपुरधामलार्ई पर्यटकीय स्थलको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।जनकपुरधामको मुख्य समस्या फोहर व्यवस्थापन रहेको भन्दै उनले ल्याण्डफिल्ड साइट निमार्णका लागि मन्त्रालयले बजेट बिनियोजन गर्ने बताए । शिलान्यास कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री शत्रुधन महतोले मधेश प्रदेशको राजधानी जनकपुरधाम नगरिलाई धार्मिक

मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गरेका छन् । उनले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गरेका हुन् ।उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै आज शिलान्यास गरेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए । उनका अनुसार उक्त पद

मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

डोटी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गरेका छन् । उनले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गरेका हुन् । उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै आज शिलान्यास गरेको बडिकेदार क्षेत्र पर्यटन […]

मन्त्री आलेद्वारा कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास

दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास गरिएको छ । बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो विमानस्थलको शिलान्यास गरेका हुन् ।

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास : द्रुत गतिमा काम अघि बढ्छ– मन्त्री भट्ट

बाँके – नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्नुभएको छ । कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताउनुभयो ।   कार्यक्रममा राज्य मन्त्री विमला विक, लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद आईपी खरेल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललगायतले औद्योगिक क्षेत्र बाँके मात्रै नभइ पश्चिम नेपालकै लागि फाइदाजनक भएको बत...