काठमाडौँ – नेपाली कांग्रेसभित्र आउँदो चुनावका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको उम्मेदवारको सूचीलाई लिएर जारी विवादले नयाँ रुप लिएको छ। नेता शेखर कोइराला पक्षले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षका नेता नगन्य मात्रामा मात्रै राखिएको र परेका नामको वरीयता क्रम पनि तल पारिएको भन्दै आन्दोलन गर्दै आएको छ। समस्या समाधानका लागि संस्थापन पक्ष […]