एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाई

काठमाडौं– एएफसी यू-२० महिला एसियन कप-२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गरिएको हो ।   नेपालसहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब […]

सम्बन्धित सामग्री

यू-२० एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल चीनसँग ५-० गोलको नतिजामा पराजित भएको छ । म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा यो नेपालको लगातार दोस्रो हार हो । यसअघि, नेपाल पहिलो खेलमा घरेलु टिम म्यानमारसँग ५-० कै नतिजामा पराजित भएको थियो । चीनको जितमा ओयाङ यूयान, हुओ यूछिन, यिन लिहोङ, लु […]

एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने टिमको बिदाई - NepaliPatra

काठमाडौँ। एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली महिला फुटबल टिमलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै टिमलाई बिदाई गरिएको हो। नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ। दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’मा छ। यस समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि छन्। […]

एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने नेपाली टोली घोषणा

१२ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम गुरुङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि नेपाली टोलीको कप्तान रहेकी प्रिति राई चोटका कारण टिममा छैनन् । उनले […]

प्यालेस्टाइन जाने यू–२० टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न प्यालेस्टाइन जाने नेपाली युवा टोलीलाई आइतबार बिदाई गरेको छ । नेपाली युवा टोली आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई, कृष्ण थापा, सरिला श्रेष्ठ र पुरुषोत्तम थापालगायतले […]

स्वदेश फर्कियो यू–२० महिला टोली

प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ ।

यू–२० महिला टोलीको बिदाइ

प्यालेस्टाइनमा मार्च ४ देखि १२ तारिखसम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल खेल्ने टोलीको बिदाइ गरिएको छ ।