एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने नेपाली टोली घोषणा

१२ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम गुरुङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि नेपाली टोलीको कप्तान रहेकी प्रिति राई चोटका कारण टिममा छैनन् । उनले […]