यू-२० एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल चीनसँग ५-० गोलको नतिजामा पराजित भएको छ । म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा यो नेपालको लगातार दोस्रो हार हो । यसअघि, नेपाल पहिलो खेलमा घरेलु टिम म्यानमारसँग ५-० कै नतिजामा पराजित भएको थियो । चीनको जितमा ओयाङ यूयान, हुओ यूछिन, यिन लिहोङ, लु […]

सम्बन्धित सामग्री

बहराइनसँग नेपालको लगातार दोस्रो हार

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली बहराइनसँग लगातार दोस्रो खलमा पराजित भएको छ। फिफा विश्वकप र एएफसी एसिया कप छनोटको दोस्रो चरण अन्तर्गत भएको दोस्रो खेलमा नेपाल बहराइनसँग ३-० ले पराजित भयो। मंगलबार भएको समूह ‘एच’ अन्तर्गत बहराइन विरुद्धको अवे खेलमा नेपाल पूर्ण रुपमा दबाबमा रहेको थियो। रिफास्थित नेशनल स्टेडियममा  पहिलो हाफमै खान पुगको ३ गोल […]

विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित

१३ चैत, मनामा (बहराइन) । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३-० ले पराजित भएको छ । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो […]

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि …

एसिया कप क्रिकेट : श्रीलंकासँग भारत पराजित

काठमाडौं, भदौ २२ । युएईमा जारी टी–२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतमाथि ६ विकेटको रोमान्चक जित निकालेको छ । लगातार दोस्रो जितसंगै श्रीलंकाको फाइनल समीकरण सहज बनेको छ । लगातार दोस्रो हार बेहोरेको भारतको सम्भावना झिनो बनेको छ । भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पाच विकेटले पराजित भएको थियो । १ सय ७४ […]

एसिया कप क्रिकेट : श्रीलंकासँग भारत पराजित

काठमाडौँ – युएईमा जारी टी–२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतमाथि ६ विकेटको रोमान्चक जित निकालेको छ । लगातार दोस्रो जितसंगै श्रीलंकाको फाइनल समीकरण सहज बनेको छ । लगातार दोस्रो हार बेहोरेको भारतको सम्भावना झिनो बनेको छ । भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । १ सय ७४ रनको विजयी […]

एसिया कप : भारत फाइनल पुग्ने सम्भावना लगभग सकियो

एसिया कप टी–२० क्रिकेटमा भारत शीर्ष चारबाट बाहिरिने सम्भावना देखिएको छ।मंगलबार राति भएको खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको हो। लगातार दोस्रो हार भोग्ने क्रममा भारत १७३ रनको लक्ष्य जोगाउन असफल भयो।दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो। श्रीलंका उक्त लक्ष्य १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गर्दै फाइनलमा पुग्यो।पहिलो ब्याटिङ गरेको भारतका

एसिया कप ह्वील चेयर क्रिकेट : नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाडौं । एसिया कप ह्‍वील चियर ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो

यूएईसँग पनि हार्‍यो नेपाल, एसिया कप खेल्ने सम्भावना टाढियो

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल …

एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार, युएईसँग ७८ रनले पराजित

मलेसियामा जारी एसिसि एसिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। बिहिबार आफ्नो दोस्रो खेलमा युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १७६ रनमा समेटिएको छ।