एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने टिमको बिदाई - NepaliPatra

काठमाडौँ। एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली महिला फुटबल टिमलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै टिमलाई बिदाई गरिएको हो। नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ। दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’मा छ। यस समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि छन्। […]

सम्बन्धित सामग्री

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

नेपालले म्यानमारसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेपछि शुरु हुनेछ । नेपाली टोलीका प्रशिक्षक यम प्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको र दोस्रो चरणमा पनि सोही मनोवलका साथ खेल्ने बताएका छन् […] The post नेपालले म्यानमारसँग खेल्दै first appeared on Hamro Khelkud.

एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने नेपाली टोली घोषणा

१२ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम गुरुङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि नेपाली टोलीको कप्तान रहेकी प्रिति राई चोटका कारण टिममा छैनन् । उनले […]

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण: नेपाल समूह ‘बी’मा

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ ।

नर्दन मारियाना आइल्याण्डलाई नेपाली चेलीको आधादर्जन गोल

नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले खेलको पहिलो …

नर्दन मारियानामाथि आधा दर्जन गोल गर्दे नेपाल दोस्रो चरणमा

प्यालेस्टाइन भ्रमणमा रहेको नेपालले एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा स्थान बनाएको छ। प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह ‘बी’ को विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो। नेपाल सहित तीन देश समिलित समूहको दोस्रो खेलमा नेपालले फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा आइतबार नर्दन मारियाना आइल्याण्डलाई ६-० गोल अन्तरले पराजित […]

प्यालेस्टाइन जाने यू–२० टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न प्यालेस्टाइन जाने नेपाली युवा टोलीलाई आइतबार बिदाई गरेको छ । नेपाली युवा टोली आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई, कृष्ण थापा, सरिला श्रेष्ठ र पुरुषोत्तम थापालगायतले […]

एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाई

काठमाडौं– एएफसी यू-२० महिला एसियन कप-२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गरिएको हो ।   नेपालसहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब […]

एएफसी यू-२० महिला छनोट: नेपाल समूह ‘बी’मा

१७ कात्तिक, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह ‘बी’मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हाे । यस समूहमा नेपालसँगै युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । यस समूहको छनोट खेल प्यालेस्टाइनले आयोजना गर्नेछ । छनाेटका खेलहरु २०२३ मार्च ४ देखि १२ […]