भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ । अभियुक्त प्रधानाध्यापकलाई सोमबार पक्राउ गरिएको छ ।घटना अधौरा प्रहरी चौकी सिकरवार गाउँको हो । सिकरवार गाउँ जिल्ला सदरमुकाम भभुवाबाट करिब ६० किलोमिटर टाढा रहेको पहाडी क्षेत्र हो ।१४ वर्षीया बालिका गत आइतबार साँझ आफ्ना केही साथीहरूसँग घरबाहिर खेलिरहेको पीडित परिवारको आरोप छ । सोही वडामा पिपरीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकको घर पनि छ । यसैबीच प्रधानाध्यापकले बालिकालाई एकान्त ठाउँमा लगेर बल