२०६५ सालको कुरा, रामजी खाँण गायक कहलिएकै थिएनन् । वितेको १० वर्षदेखि उनी अविच्छिन्न संघर्ष गरिरहेका थिए । तर नतिजा, हात लाग्यो शून्य । उनी निराश र हतास थिए । अन्ततः गायकीलाई चटक्कै छाडेर विदेशको बाटो तताउने निधो गरे । पासपोर्ट बनाए, भिसाका लागि म्यानपावर कम्पनीमा बुझाए । उनले एजेन्टलाई अनुनय गरे, ‘जुनसुकै कम्पनीमा, जस्तोसुकै […]