सेञ्चुरी बैंकद्वारा सहयोग

बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीको कारण मृत्यु हुनेहरूमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत स्वरूप यस सेञ्चुरी कमर्सियल बैंकद्वारा बंैकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत त्यस अकल्पनीय घटनाका ४ सय ९० पीडित परिवारहरूलाई ५ लाख रुपैयाँबराबरको खाद्यान्न सहयोग गरेको जनाएको छ ।